OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, सृजना, स्वास्थ्य-यौन

जुम्लामा कोरोना संक्रमित शुन्य, स्वास्थ्यकर्मी सम्मानित

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो...बाँकी

डा. केसी जुम्लामा : एम बिबिएस पढाई सहित ३ बुद्धेमाग सार्वजनिक

साउन ११ गते । डा. गोविन्द केसी फेरी जुम्लामा आउनु भएको छ । डा. केसीले जुम्लामा पत्रकार सम्मेलन गरेर पुन एम विविएस संचालन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई माग गर्नुभएको छ । उद्योग बाणिज्य संघ जुम्लाको...बाँकी

एउटा बजार व्यवसायीलाई चैते धान खेतीले दिएको खुशी

  १० साउन २०७७, शनिबार नेपालमा पञ्चायती शासन व्यवस्थाको ३२ वर्षपछि पहिलो पटक आफ्नै खेतमा लगाईएको चैते धान खेतबारीमा लहलह झुल्दा बीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दिपक ढकाल मख्ख हुनुहुन्छ । जोखिम मोलेर गरेको...बाँकी

जुम्ला प्रशासन सुधार कार्ययोजना : सवै कार्यालयमा नागरिक सहायता कक्ष देखी प्रशासनमा टोकन मेशिन

साउन १० गते । जुम्लामा स्थानीय प्रशासनले स्थानीय प्रशासन सुधार योजना सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ५२ बुद्धे प्रशासन सुधार योजना सार्वजनिक गरेको हो । जिल्ला स्थित सरकारी कार्यालयमा सेवा प्रवाहमा...बाँकी

कर्णालीमा एकिकृत अखिल शिक्षकको महिला विभाग गठन

साउन १० गते । कर्णाली प्रदेशमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अन्तरगत महिला शिक्षक विभाग गठन गरिएको छ । शुशिला शर्मा ईन्चाज (सुर्खेत), कृष्णा आचार्य तिमिल्सेना संयोजक (दैलेख) र शान्ति शाही सहसंयोजक (जुम्ला) रहने गरी...बाँकी

“हाकिम भनेका हाकिम हुन् ” पदकाे उपयाेग गर्नुहाेस: सांसद महत

जुम्ला जिल्लाका स्थानीय तह र बिषयगत सरकारी कार्यालयको समिक्षा दुई दिन भयो । पहिलो दिन जिल्ला समन्वय समितिको आयोजनामा भने शुक्रवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७६।०७७ साल को बार्षिक समिक्षा भएको छ ।...बाँकी

१२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा

  काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी

मीनबहादुर भामको ‘चिसो वर्ष’लाई एक करोडको पुरस्कार

  ५ साउन, काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । इस्तानबुलमा आयोजित टीआरटी १२...बाँकी

जुम्लाको तिला नदिमा र्याप्टिङ व्यवसाय शुरु : तातोपानी नुहाउने देखी मार्सि भात र असला माछाको खान्की

खलङ्गा साउन ४ गते । पर्यटन व्यवसायमा गो कर्णालीले हरेक बर्ष प्रगति गर्दै आईरहेको छ । गो कर्णाली ट्राभल एण्ड टुरले पछिल्लो समयमा साउनको महिनामा अपसिजनको समयमा पनि तिला नदिमा व्यवसायिक रुपमा ¥यापटिङ संचालनमा ल्याएको...बाँकी

खस सस्कृतिको साउने संक्रातिः राँका बाल्दै, लुतो फाल्दै मनाईयो

खलङ्गा २०७७ साउन १ गते । जुम्लामा परा पूर्वकालदेखी देखी मनाउदै आएको साउने संक्राति राँका बालेर मनाईएको छ । स्थानीयले घरको छत, आगन र ओटालोमा राँका बाल्दै संक्राति मनाएका हुन । उनिहरुले परम्परागत रुपमा राँका...बाँकी