OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर २४, २०७७जुम्ला,
८६४ पटक

मंसिर २४ गते । अव पत्रकारहरुको प्रेस प्रतिनिधी प्रमाणपत्र र अनलाईन नविकरण जिल्लाबाटै गरिने भएको छ ।
पत्रकारहरुलाई महंगो आर्थिक खर्च गरेर राजधानी आउने व्यवस्था जिल्लाबाटै गरिएको र यसले पत्रकार एवं सञ्चारकर्मीलाई राहत पुग्ने गरेको मन्त्री गुरुङले बताउनुभयो ।

लामो सयम देखी पत्रकारहरुले संघीयता आएपनि प्रमाणपत्र लिन केन्द्र धाउनु पर्ने वाध्यता अव हटेने भएको छ । यसका साथै जिल्ला हुलाक कार्यालयको काम बढ्नुका साथै प्रभावकारीता हुने भएको छ ।
मन्त्रालयले निकालेको बिज्ञेप्ति :

 

प्रतिकृया दिनुहोस्