OnlinePana

आज : २०८२ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

६ पुस २०७७, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो...बाँकी

संसद विघठनको विरोधमा नेकपाको प्रदर्शन

जुम्ला, पुष ५ गते । संघीय संसद विघठन भएपछि देशभर नेकपाले नै विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठनको सिफारिस गरेपछि राष्ट्रिपति भण्डारीले प्रमाणित गर्नुभएको थियो । संसदनै विघठन भएपछि नेकपाका...बाँकी

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

२०७७ पुष ५ गते ५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले...बाँकी

संसद विघटनको सिफारिसले लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर बज्रपात : पत्रकार महासंघ

२०७७ पुष ५ गते काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले...बाँकी

संसद विगठन सिफारिस विरोधमा तातियो सामाजिक सञ्जाल : बाबुराम भट्टराई, रामचन्द्र पौडेल र गगन थापाको प्रतिक्रिया

    काठमाडाैं, पुस ५ गते । मन्त्रिपरिषद्काे आजकाे आकस्मिक बैठकबाट संसद विघटनकाे शिफारिस भएकाे समाचार सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेता लगायतबाट समाजिकसञ्जालमा फरक प्रतिक्रिया आएका छन् । रामचन्द्र पौडेल, बरिष्ठ नेता नेपाली काग्रेस...बाँकी

राष्ट्रपतिले नसच्याए सर्वोच्च अदालतले सच्याउन सक्छ

५ पुस २०७७, आईतबार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको निर्णय लिएका छन् । यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नसच्याए गल्ती सच्याउने ठाउँ सर्वोच्च अदालत रहेको कानुनविदहरु बताउँछन्...बाँकी

प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

५ पुस २०७७, आईतबार सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली...बाँकी

प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न...बाँकी

अब ओली दाहालले संयुक्त प्रस्ताव पेश गर्ने, आजै चारबुँदे सहमति

१ पुस २०७७, बुधबार काठमाडौँ– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चारबुँदै सहमति भएको छ । पार्टीभित्रको विवाद अन्त्यका लागि दुवै अध्यक्षले फेरी एक पटक चारबुँदे सहमति गरेका हुन् । गत भदौ २६...बाँकी

भदौ २६ गतेको निर्णय बमोजिम अघि बढ्ने ओली दाहालबीच सहमति

१ पुस २०७७, बुधबार काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णय बमोजिम अघि बढ्ने सहमति भएको छ। आज बस्ने स्थायी...बाँकी