सुर्खेत, ३० बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले प्रदेशसभाको छैटौ.अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जेठ ११ गते बस्नेगरी बैठक आह्वान गर्ने...बाँकी
रोगले मानिसलाई चिन्दैन नत यसले जाति विशेषलाई चिन्दछ । यतिखेरको कोरोना महामारीले धनी गरिबबीचको विभेद पनि देखाएको छैन । यही हो वास्तविक संसार किनभने अहिले विश्व लकडाउनमा छ । विश्वको अर्थतन्त्र ह्रास भैरहेकोे छ ।...बाँकी
वैशाख २९ गते । जुम्लाका प्रतिनिधीसभा सदस्य गजेन्द्रबहादुर महतले लकडाउनले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनाएको बताउनु भएको छ । संसद वैठकको शुन्य समयमा विशेष समय लिएर बोल्दै सांसद महतले लकडाउनको समयमा सांसद...बाँकी
काठमाडौँ — भारतीय कब्जामा रहेको नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर त्यहाँ नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन भन्दै सत्तारुढ नेकपाका सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । भारतले दार्चुलाको...बाँकी
नेपाली भूभाग मिच्ने भारतीय कदमको विरुद्ध जुम्लामा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण...बाँकी
वैशाख २८ गते । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो समयमा वाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्रथामिकता दिने भएको...बाँकी
संसारका महाशक्ति राष्ट्रलगायत सिंङ्गो विश्व आज नोवेल कोरोना भाईरस (कोभिड–१९) विरुद्ध साझा मुद्दा बनाएर एक साथ जुधिरहेको छ । तरपनि यो महामारीले हजारौंको ज्यान लिईरहेको छ । लाखौं संक्रमितहरु उपचाररत छन् । दक्षिण एशियाका दुई...बाँकी
सुर्खेत, २४ बैशाख २०७७ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो आवश्यक भएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले आज...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन्...बाँकी
१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी...बाँकी