OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधि सभा विघटनको मुद्दामा यी पाँच न्यायाधीशलाई तोकियो पेसी

प्रतिनिधि सभा  विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलासमा पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन्। पूर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद...बाँकी

‘बादल सेनाविनाको सेनापतिजस्तो’

२०७७ पुष ९ गते ९ पुस, काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले अन्ततः पूर्वसहकर्मी प्रचण्डको साथ छोडेका छन् । सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । तर उनको...बाँकी

काठमाडौं महानगर र चन्दननाथ नगरपालिकाबीच (भगिनी) साईनो : मेयर शाक्यसहितको टोली जुम्लामा

८ पुस २०७७, बुधबबार काठमाडौं महानगरपालिका र चन्दननाथ नगरपालिका जुम्लाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै पालिकाले मंगलबार एक आपसमा भगिनी (साइनो) स्थापना गर्दै सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उपप्रमुख हरिप्रभा...बाँकी

नेकपा विभाजन भए गण्डकी सरकार ढल्ने, साना दल निर्णायक

७ पुस २०७७, मंगलबार पर्वत : प्रतिनिधिसभा विघटन भइसकेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यति बेला करिब करिब फुटको सँघारमा छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षले औपचारिक रूपमा पार्टी फुट्ने...बाँकी

ओलीलाई प्रचण्डको प्रश्न– एकतिहाई बसेर तीन तिहाई सदस्य थप्न मिल्छ ?

२०७७ पुष ७ गते १६:२१ मा प्रकाशित ७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा बादललाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।...बाँकी

ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड-नेपाल पक्षको तयारी

काठमाडौं, पुस ७ नेकपाको (प्रचण्ड–नेपाल) पक्षले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक...बाँकी

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

११९९ सदस्यीय समिति बनाउने ओलीको प्रस्ताव २०७७ पुष ७ गते ७ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति...बाँकी

बालुवाटारमा सुरु भयो ओली पक्षको केन्द्रीय कमिटी बैठक

२०७७ पुष ७ गते १०:५२ मा प्रकाशित ७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता...बाँकी

फुट नजिक नेकपाः केन्द्रीय समितिमा को कता? (सूचीसहित)

काठमाडाैं। एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ। प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक...बाँकी

संसद विघटन: तीनथरी बाटा उपलब्ध रहेको कानूनविद्हरूको भनाइ

संसद् विघटनपछि संवैधानिक लडाँइ लड्ने कि विगतमा गरिएको जस्तै राजनीतिक आन्दोलनमार्फत संसद् पुनर्स्थपाना गराउने भन्ने विषय राजनीतिक नेतृत्वले निर्क्यौल गर्नुपर्ने सुझाव कतिपय कानूनविद्हरूले दिएका छन्। नेकपा अध्यक्ष प्रचण्ड नेतृत्वको खेमाले बोलाएको बैठकमा कानूनविद्हरूले अहिलेको संविधानले...बाँकी