OnlinePana

आज : २०८२ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वागमती प्रदेशमा ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त

२८ मंसिर २०७८, मंगलबार वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री...बाँकी

माओवादी केन्द्र कर्णाली अध्यक्ष अब सदस्यबाट चुन्ने सहमति

२८ मंसिर २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरुबाट नै कर्णाली प्रदेश अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम...बाँकी

कसैको बहुमत नआएपछि सभापतिका लागि पुनः मतदान गर्ने तयारी

२८ मंसिर २०७८, मंगलबार नेपाली कांग्रेसमा सभापतिका उम्मेदवार कसैले बहुमत नपाएपछि सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । निर्वाचन समितिले दोस्रो चरणको मतदान आजै गर्ने तयारी गरेको छ । मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर...बाँकी

४२७६ मतगणना हुँदा देउवालाई २०४६ मत, अग्रता कायमै

२८ मंसिर २०७८, मंगलबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवाले अहिलेसम्म ४२७६ मतगणना भएकोमा २०४६ मत पाउनुभएको छ ।...बाँकी

कांग्रेस चुनाव अपडेट : ३२८२ मतगणना हुँदा देउवालाई १५५६

२८ मंसिर २०७८, मंगलबार नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत भएको निर्वाचनमा मतगणना जारी छ ।  कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अहिलेसम्म अग्रता कायम गर्नुभएको छ । कूल मतगणना :...बाँकी

शिक्षक नेताहरुको मागः जनवर्गीय संगठनका प्रमुख पार्टी कमिटिमा समेटिनुपर्छ

२७ मंसिर २०७८, सोमबार कर्णाली प्रदेशका शिक्षक नेताहरुले जनवर्गीय संगठनका प्रमुखहरुलाई पार्टी कमिटिमा समेट्न अनुरोध गरेका छन् । शिक्षक नेताहरुले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनको बन्द सत्रमा कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतसहितको पार्टी...बाँकी

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष शर्माद्वारा प्रतिवेदन प्रस्तुत

२६ मंसिर २०७८, आईतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनमा राजनीतिक एवं सांगठनिक प्रतिवदेन प्रस्तुत गरिएको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्मा आर्टले प्रथम सम्मेलनको बन्द सत्रमा आन उक्त प्रतिवेदन प्रस्तुत...बाँकी

अध्यक्ष प्रचण्डद्वारा सातै प्रदेशका प्रदेश सम्मेलन समुद्घाटन

२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सातैवटा प्रदेशको प्रदेश सम्मेलन उद्घाटन गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा भर्चुअल माध्यमबाट सातै प्रदेशको एकैसाथ सम्मेलनको उद्घाटन गर्नुभएको हो । को ‘प्रथम कर्णाली प्रदेश...बाँकी

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ शुरु (फोटोसहित)

२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाल प्रदेश सम्मेलन’ भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशका सातवटै प्रदेशको सम्मेलन एकै पटक समुद्घाटन गरेपछि विधिवतरुपमा सम्मेलन शुरु भएको...बाँकी

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी पुरा

२४ मंसिर २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ तयारी कार्य पुरा भएको बताएको छ । केन्द्रद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाटमार्फत मंसिर २५ र २६ गते हुने सम्मेलनको तयारी...बाँकी