OnlinePana

आज : २०८३ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

वीरेन्द्रनगर नगरपालिकाको बजेट रु.तीन अर्ब ५९ करोड प्रस्तुत

१० असार २०८१, सोमबार कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु.तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख नीलकण्ड...बाँकी

काकाकुल माझगाउँ बस्ती जहाँ पानी भर्न लाईनमा घण्टौं कुर्छन् स्थानीय

९ असार २०८१, आईतबार कर्णाली प्रदेशको सबैभन्दा सुगम स्थानीय तहका नामले परिचित वीरेन्द्रनगर नगरपालिका ३ माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीय धेरैको घरमा ईनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल...बाँकी

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

८ असार २०८१ शनिबार गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन...बाँकी

गुठिचौर ४मा बालविवाह र छाउपडिको अभियानः छुई गोठ भत्काउने पहिलो वनिन उखाडिकी अधिकारी

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा...बाँकी

‘काक्रेबिहार हाफ म्याराथन प्रतियोगिता’को उपाधि पार्कीलाई

 ७ असार २०८१, शुक्रबार ‘दोस्रो राष्ट्रिय काक्रेबिहार हाफ म्याराथन’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले चुम्नुभएको छ । एक घण्टा नौ मिनेट १९ सेकेण्डमा २१ किलोमिटर दूरी पार गर्ने पार्खीले प्रमाणपत्रसहित रु.एक लाख नगद...बाँकी

सुरुभएको दुई मिनेटमै कर्णाली प्रदेशसभा बैठक स्थगित

 ६ असार २०८१, बिहीबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आजको पन्ध्रौं बैठक बस्नुपूर्व प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफगाफ आर्थिक वर्ष २०८१÷०८२ को विनियोजित बजेटमाथि केन्द्रित थियो ।...बाँकी

हिमा गाउँपालिकामा दोस्रो शैक्षिक मेला

असार ७ गते । ज्योति आ.वि तलिकुडुका विद्यार्थी नविन जैसीले काधमा हलो वोकर शैक्षिक मेलामा पुगे । उनले आफ्नो गुरुको सहयोगमा वनाएको हलो मेलामा प्रदर्शन समेत गरेका छन् । नेत्र ज्योति माविका कक्षा ९ मा...बाँकी

म्याराथनको उर्बरभूमि कर्णालीलाई विश्वमाझ चिनाउन प्रतियोगिता

 ४ असार २०८१, बुधबार म्याराथनको उर्बरभूमि कर्णालीलाई खेलका क्षेत्रका माध्यमबाट विश्वमाझ चिनाउन ‘दोस्रो राष्ट्रिय काक्रेबिहार हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिने भएकोे छ । कर्णालीको प्रसिद्ध पर्यटकीयस्थल काक्रेबिहार मन्दिर परिसरमा आज मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा...बाँकी

काँग्रेसले अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

 ४ असार २०८१, बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन चौधौं बैठकको सुरुमा भाग लिँदै नेपाली काँग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर...बाँकी