OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी अध्यक्ष प्रचण्ड आज कर्णाली आउँदै

२२ कात्तिक २०७९, मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कर्णाली आउने हुनुभएको छ । अध्यक्ष प्रचण्ड माथिल्लो कर्णालीका तीन जिल्लाको पाँच ठाउँमा आयोजित गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।...बाँकी

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको टिम नेकपा एमालेमा समायोजन

कार्तिक २१ गते । नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितका बहुमत कार्यसमिति सदस्य नेकपा एमालेमा फर्केका छन । नेकपा एकीकृत समाजवादी र एमालेका दुई जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर जुम्ला पार्टी समायोजन भएको घोषणा गरेका...बाँकी

कर्णालीमा विपद् प्रतिकार्यको समीक्षा र भूकम्पीय परिदृश्यमा आधारित छलफल

२० कात्तिक २०७९, आइतबार गएको असोजको अन्तिमको मनसुनजन्य विपद्लाई केन्द्रमा राखेर कर्णालीमा ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना युरोपिय युनियनको आर्थिक...बाँकी

कर्णालीमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव उद्घाटन

१९ कात्तिक २०७९, शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११औं संस्करण उद्घाटन भएको छ । महोत्सवको उद्घाटन नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख डा.जोएले हिभोनेटले गर्नुभएको हो । फिल्म महोत्सवको उद्घाटन...बाँकी

कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडादर कायम

  १८ कात्तिक २०७९, शुक्रबार कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरुको भाडा दर कायम गरिएको छ । यही असोज १९–२४ गतेसम्मको मनसुनजन्य विपद्का कारणमा कर्णालीमा आएको बाढी र पहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त भएर २० दिनसम्म...बाँकी

तीन जिल्लाको सुरक्षा समितिको बैठक राकम कर्णालीको किनारमा

१७ कात्तिक २०७९, बिहीबार आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर बसेको अन्तर जिल्ला सुरक्षा समितिको बैठक राकम कर्णालीको किनारमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला...बाँकी

जुम्लामा सेनाको हेलिकोप्टरबाट ओसार्न थालियो मतपत्र

१६ कात्तिक, जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खैतबाट जुम्ला ओसार्न थालेको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज वुधवार दुई पटक नेपाली...बाँकी

कर्णालीका स्वर्णपदक बिजेता धावक बुढालाई गृह जिल्लामा सम्मान

कात्तिक १५ गते, कीर्तिमानी कर्णालीका स्वर्णपदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुदै सोमबार गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीर लगाएर स्वागत तथा...बाँकी

जुम्लामा कात्तिक २० देखी मतगणाना अविध सम्म मदिरा बिक्री तथा सेवन रोक लगाईने

कात्तिक १५ गते । जुम्लामा निर्वाचनको करिब आधा महिना समयमा मदिरा विक्रि वितरण तथा सेवन वन्द गरिने भएको छ । जिल्लामा निर्वाचन आचार सहिँता बिषयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा निर्वाचन आयोगले जारी गरेको आचाँर...बाँकी

जुम्लामा बाढि पहिरोले बिच्छेद भएको राष्ट्रिय प्रशारण सुचारु

२०७९ कार्तिक १२ गते । गत असोज १९ गते बर्षा पछिको बाढीपहिरोले बिच्छेद भएको राष्ट्यि प्रशारण लाइन निर्माणपछि विधुत सुचारु भएको छ । बाढि पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भए सँगै विधुत समेत अवरुद्ध भएको थियो...बाँकी