१५ असार २०८० शुक्रबार कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको...बाँकी
१५ असार २०८०, शुक्रबार नेपालको संविधानले तीनै तहका सरकारहरुबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरेपनि त्यसो हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘राष्ट्रि«य...बाँकी
१४ असार २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा भोलि सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रवक्ता निधिराज न्यौपानेले विसं.२०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय...बाँकी
१४ असार २०८०, बिहीबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । ‘राष्ट्रि«य कचहरी’कोे उद्घाटन आज कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले गर्नुभएको हो । उक्त कार्यक्रममा...बाँकी
१२ असार २०८०, सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभासमक्ष पेश गर्नुभएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०,’ माथि भोलिदेखि मन्त्रालयगत र निकायगत छलफल सुरु हुने भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको...बाँकी
१२ असार २०८०, सोमबार तिला गाउँपालिका ३ जुम्ला कुडारी बजारका दुई सय घरधुरीमा खानेपानीको चरम अभाव देखिएको छ । करिब एक वर्षदेखि उक्त बजारका स्थानीयले खानेपानीको अभाव झेल्दै आएका छन् । खानेपानीको नाममा बजार भएर...बाँकी
११ असार २०८० सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले लागुऔषध दूव्र्यसनी रोक्न घर परिवारदेखि लाग्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको...बाँकी
११ असार २०८०, सोमबार कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाकाले आगामी आ.व.२०८०÷०८१ का लागि रु.तीन अर्ब दुई करोड ६१ लाख बजेट सार्वजनिक गरेको छ । देशैभरिका स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान...बाँकी
१० असार २०८०, आइतबार बढ्दो सहरीकरण, बेरोजगारी र असुरक्षित लगानीका कारण पछिल्लो समयमा समाजमा मनोसामाजिक अपाङ्गताको संख्या बढ्दै गएको छ । यो सुषुप्त अवस्था रहेकोले यससँग सम्बन्धित धेरै अपाङ्गता भएका व्यक्ति बाहिर देखिन सकेका छैनन्...बाँकी
९ असार २०८०, शनिबार कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार जीप दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप चौरजहारी नगरपालिका ३ रुकुमपश्चिमस्थित घारीपाखामा आज दिउसो ३ः००...बाँकी