कात्तिक १५ गते । जाजरकोटमा केन्द्र बनाएर आएको भुकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् ।स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाडालाई केन्द्र बिन्दु बनाएर भुकम्प जादा जुम्ला जिल्ला तातोपानी...बाँकी
काठमाडौं, कात्तिक १८ गते । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना...बाँकी
कात्तिक १६ गते । जुम्लामा वालविवाह विरुद्धको जिल्ला संजाललाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला संजाल जुम्ला आयोजना गरेको कार्यक्रममा संजालमा आवद्ध संस्थाहरु तथा वालविवाहको विरुद्धमा सरोकार राख्ने निकायहरुलाई सजाल गठनको उद्देश्य, काम कर्तब्य...बाँकी
जुम्ला / कार्तिक १५ गते । स्वर्गिय दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार विजय रावतलाई प्रदान गरिएकाेछ । राससमा कार्यरत पत्रकार रावतलाई रू १०...बाँकी
१४ कात्तिक २०८०, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि अस्पतालबीच सम्झौता भएको छ । एक कार्यक्रमका बीच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर...बाँकी
कात्तिक १४ गते । जुम्लाको हिमा गाउँपालिका ओदी गाउँमा लामा विष्णुयूवा क्लवले शुरुवात गरेको रु एक लाख रासीको भलिवल कप कालिकोट जिल्लाको पलाता गाउँपालिकाले हात पारेको छ । जुम्लाको हिमा गाउँपालिकाको आर्थिक सहयोग र लामा...बाँकी
कात्तिक १३ गते । अधिकृत विहिन भएको ईलाका प्रशासन कार्यालय नराकोट सिँजामा गृह मन्त्रालयले लामो समय पछि अधिकृत खटाएको छ । ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाईएको गृहमन्त्रालयले बताएको छ । मन्त्रालयका सुचना...बाँकी
कात्तिक ९ गते । मार्क्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश अध्यक्षमा जयशंकर धिताल पुन निर्वाचित हुनु भएको छ । माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय भर्चुअल भेलाले जुम्लाका जयशंकर धिताललाई पुन अध्यक्षमा निर्वाचित गरेको हो । भेलाबाट उपाध्यक्षमा...बाँकी
कात्तिक ६ गते । चाडपर्वको अवसर पारेर नेपाल एयरलाईन्सले जुम्लामा एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाले एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेपछि यात्रुलाई सजिलो भएको छ...बाँकी
कात्तिक ३ गते । जुम्लामा लामो समय पछि आफ्नो स्थायी संरचनामा सशस्त्र प्रहरी वल सरेको छ । शशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाको आफ्नो संरचना निर्माण भएपछि एक सुरक्षा टुकुटी तातोपानी गाउँपालिका वडा नम्बर ५...बाँकी