OnlinePana

आज : २०८३ भाद्र ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन सचिवहरुलाई मुख्यमन्त्री कँडेलको निर्देशन

  ९ साउन २०८२, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन सचिव तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा...बाँकी

सामाजिक विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

७ साउन २०८२, बुधबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र मन्त्रालयका सचिव अर्जुन गौतमबीच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्रालय र मातहतमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन हुने कार्यहरुका लागि मन्त्री र सचिवबीच...बाँकी

हनी ट्रयापमा पारी रु.१४ लाख असुल्ने महिला पक्राउ

६ साउन २०८२, मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले हनी ट्रयापमा पारी रु.१४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका ८ दैलेख घर भई हाल...बाँकी

सात पटक अपराधमा संलग्न गिरीलाई ज्यान मार्ने उद्योगको मुद्दा

६ साउन २०८२, मंगलबार जुम्ला: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात पटकसम्म अपराधमा संलग्न व्यक्तिलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ । वीरेन्द्रनगर नगरपालिका १ सुर्खेत निवासी ४० वर्षीय विनोद गिरीलाई प्रहरीले...बाँकी

सुर्खेत प्रहरीको सक्रियताले अपराध नियन्त्रणमा उल्लेख्य प्रगति

३ साउन २०८२, शनिबार पछिल्लो समयमा सुर्खेत प्रहरीले एक पछि अर्को सफलता हात पार्दै गएको छ । दुई हप्ताभित्र जिल्ला प्रहरी कार्यालय सुर्खेतले आजसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ...बाँकी

संघीयता जोगाउनु तीनै दलको साझा दायित्वः उपसभापति खड्का

१ साउन २०८२, शुक्रबार नेपाल काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता बचाउनु तीन मुख्य दलहरुको साझा दायित्व भएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा आज सुर्खेतको लेकबेसी तथा भेरीगङ्गा नगरपालिकामा आयोजित ‘जग्गाधनी...बाँकी

जुम्लामा घर आगलागी : मोवाईल पसलमा क्षेति

नेत्र शाही /जुम्ला, साउन २ गते । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कमला बुढाको तिनतले घरमा आगालागी भएको छ । बिहीबार राति अन्जादी १ बजेको समयमा रहस्यमय ढंगले आगलागी भएको छ । आगलागीबाट घरको तल्लो तलामा...बाँकी

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सक्रान्ति

१ साउन २०८२, बिहीबार   कर्णालीको विशेष मौलिक पर्वका रुपमा लिने गरिन्छ साउने सक्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चीजको बिसर्जन गर्ने बिम्बका रुपमा लुतो...बाँकी

जुम्ला जिल्ला अदालतमा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट

नेत्र शाही/जुम्ला, असार ३२ गते । जिल्ला अदालत जुम्लाले चालु बर्षमा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदाललतले पत्रकारहरु विचमा सार्वजनिक गरेको प्रगति तथा अन्तरक्रियामा आर्थिक बर्ष २०८१।०८२ मा ३११ मुद्दा मध्य २१३...बाँकी

स्थानीय सेवा ऐन, २०८१ लाई सशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

३२ असार २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको ३१औं बैठकबाट विधेयक...बाँकी