OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली सरकारद्वारा भूकम्प प्रभावित स्थानीय तहमा रु.दुई करोड ४५ लाख हस्तान्तरण

२१ कात्तिक २०८०, मंगलबार कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका १६ स्थानीय तहमा रु.दुई करोड ४५ लाख रकम हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा...बाँकी

भूकम्प प्रभावितहरुकै खोज, उद्धार तथा राहतमा कर्णाली सरकार

२० कात्तिक २०८०, सोमबार यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट एक सय ५७ जनाको ज्यान गइसकेको छ । कर्णाली प्रदेश...बाँकी

भूकम्प पीडितहरुलाई मप विश्वविद्यालयको रु.१२ लाख राहत सहयोग

२० कात्तिक २०८०, सोमबार मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई रु.१२ लाख बराबरको राहत सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री...बाँकी

भुकम्प पिडितलाई तातोपानी गाउँपालिकाले रु १० लाख र सिँजाले एक लाख सहयोग गर्ने

कात्तिक १९ गते । जाजरकोट र रुकुमका भूकम्प पिडितलाई राहात स्वरुप जिल्लाको तातोपानी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने भएको छ । गाउँपालिकाले निर्णय गरेर रु १० लाख आर्थिक सहयोग गर्ने जानकारी गरेको छ ।...बाँकी

जुम्लामा अटो दुर्घटना २ को मृत्यू, एक गम्भिर घाईते

कात्तिक १९ गते, जुम्लामा विरामी वोकेर ल्याएको अटो दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धका अनुसार हिमा गाउँपालिका १ देवारगाउँका अटो चालक अन्दाजी ४५ बर्षका पदमबहादुर...बाँकी

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो

१८ कार्तिक २०८०, शनिबार गए रातिको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । दुई जिल्ला गरी ९९ महिला र ५८ जना पुरुषहरुले यसबाट ज्यान गुमाएका हुन् । भूकम्पबाट...बाँकी

कर्णाली प्रदेश प्रमुख परियारद्वारा दुःख व्यक्त

१८ कार्तिक २०८०, शनिबार कर्णाली प्रदेश तिलक परियारले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक शोक वक्तव्य जारी गर्नुभएका प्रदेश प्रमुख परियारले भूकम्पबाट...बाँकी

भूकम्पबाट जाजरकोटमा १०० र रुकुमपश्चिममा ३८ को मृत्यु

  १८ कार्तिक २०८०, शनिबार गए राति जाजरकोटको रामीडाँडा नजिक केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम गरी एक सय ३८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून...बाँकी

उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय

  १८ कार्तिक २०८०, शनिबार कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्य कार्यलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको...बाँकी

प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा

१८ कार्तिक २०८०, शनिबार गए राति जाजरकोटको रामीडाँडा नजिक केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ः३० बजेतिर जाजरकोट पुग्नुभएको हो ।...बाँकी