OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

समाजवादी प्रेस संगठन कर्णाली प्रदेशको अध्यक्षमा बुढा निर्वाचित

२० मंसिर २०८०, बुधबार नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढा निर्वाचित हुनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीष् प्रदेश...बाँकी

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा...बाँकी

‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव संकलन

  १८ मंसिर २०८०, सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गर्न हिडेको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आज सुर्खेत...बाँकी

अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीले दिए कोसी उपहार

  १८ मंसिर २०८०, सोमबार लोपोन्मुख फिरन्ते राउटे जातिका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिनुभएको छ । ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा...बाँकी

राजनीतिले होइन, राजीतिक चेतना नहुँदा विश्वविद्यालय बिग्रन्छः महासचिव पोखरेल

१८ मंसिर २०८०, सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरु राजीतिक चेतना नहुँदा बिग्रेको बताउनुभयो । ‘मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग शंकर पोखरेल’ विषयक आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खराव आचरण र...बाँकी

दैलेखकाे पेट्रोलियम अन्वेषणबाट समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्ति हुन्छः अध्यक्ष ओली

  १८ मंसिर २०८०, सोमबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तरगत कर्णाली प्रदेशको...बाँकी

जुम्लामा ३२ औ अन्तराष्ट्रिय अपांगता दिवस मनाईयो

मंशिर १८ गते । समावेशी संविधान बनेको ८ वर्ष पुग्दासम्म शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढ्न नसकेको र विभेदरहित जीवनयापन गर्न नपाएको अपांगता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । घरदेखि समाज र राज्यबाट विभेद् भोगेका...बाँकी

यो राजनीति नभई विपद्सँग सामना गर्ने बेला होः सञ्चारमन्त्री

१७ मंसिर २०८०, आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संकटका बेला राजनीति नभई सबै मिलेर विपद्सँग सामना गर्नुपर्ने बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम तथा सल्यानका पीडितहरुको अस्थायी टहरा निर्माणको अवस्था बुझेपश्चात्...बाँकी

गठबन्धन सरकारको व्यवहार जाँच्न पदयात्राः अध्यक्ष ओली

  १७ मंसिर २०८०, आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार जाँच्न पूर्व–पश्चिम पदयात्रा सुरु गरिएको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको...बाँकी

प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईल प्रयोग गर्न नपाईने

 १४ मंसिर २०८०, बिहीबार ः कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीहरुले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताउनुभएको छ । सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएका...बाँकी