OnlinePana

आज : २०८२ आषाढ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल

२१ बैशाख २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ । ‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२४’को अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवम् सञ्चारसम्वद्ध सबैमा...बाँकी

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै

२० बैशाख २०८१, बिहीबार ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय प्रथम सम्मेलन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने भएको छ । हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साईक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा...बाँकी

कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि

दाना शाही, विरेन्द्रनगर, १९ बैशाख २०८१, बुधबार, कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा भोलिदेखि तीन दिनसम्म ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तरगतका दशवटै जिल्ला कार्यालयहरुमा यही बैशाख २०–२२...बाँकी

चुकेनीको विधुत छोडियो : जुम्ला सदरमुकाम झिलिमिली

वैशाख १८ गते । जुम्लाको बहुप्रतिक्षाको घडिको रुपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविधुत आयोजनाको बत्ति निर्माण कार्य करिब सकिएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण शुरु भएको...बाँकी

कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल

 १८ बैशाख २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्नु भएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थाल्नुभएको हो...बाँकी

असारे विकासलाई निरुत्साहित गरिन्छः मुख्यमन्त्री कँडेल

 १७ बैशाख २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेकाे एघारौं बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले असार १ गते भन्दा...बाँकी

पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चत घोषणा

वैशाख १६ गते । जिल्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्लाको पातारासी गाउँपालिका पूर्ण सुनिश्चित भएको हो । गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप...बाँकी

‘नीति तथा कार्यक्रमको प्राथमिकतामा कर्णाली’ हुनुपर्छः मुख्यमन्त्री

१६ बैशाख २०८१, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारको ‘नीति तथा कार्यक्रमको प्राथमिकतामा कर्णाली’ हुुनपर्ने सुझाव दिनुभएको छ । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षता तथा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागितामा शनिबार काठमाडौंमा...बाँकी

जुम्लामा कृषि पर्यटन तथा व्यापार महोत्सव शुरु

वैशाख १४ गते । जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु भएको छ । जिल्लाको आर्थिक तथा व्यापारिक गतिविधि बढाउन, रैथानेबाली तथा स्थानीय भाषा सांस्कृतिको प्रर्बद्धन गर्ने तथा कला प्रदर्शन गरेर मनोरञ्जन...बाँकी

करोडपतिसँग नभएको प्रतिष्ठा पत्रकारसँग छः अध्यक्ष बस्नेत

१३ बैशाख २०८१, बिहीबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले करोडपतिसँग नभएको प्रतिष्ठा पत्रकारसँग भएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा आज वीरेन्द्रनगर सुर्खेतमा ‘पत्रकारितामा युट्युव र आचारसंहिताकाे...बाँकी