OnlinePana

आज : २०८३ साउन ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रदेशसभामा विनियोजन विधेयक पेश

२७ जेठ २०७८, बिहीबार कर्णाली प्रदेशसभामा आज विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक सभामा पेश गर्नुभयो...बाँकी

ओलीलाई सर्वोच्चबाट एकै दिन तीन झट्का

२७ जेठ २०७८, बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई एकै दिन चार झट्का लागेको छ । यसमध्ये तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का राजनीतिक रुपमा उनका विश्वासपात्र गण्डकीका मुख्यमन्त्री पृथ्वी...बाँकी

एमालेले कारवाही गरेका कर्णालीका सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश [पूर्णपाठ]

२७ जेठ २०७८, बिहीबार नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत...बाँकी

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त...बाँकी

उपाध्यक्ष न्यौपानेको निधनले ठूलो क्षति : ज्येष्ठ नागरिक संघ

खलंगा जेठ २७ गते । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन् । गत जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा...बाँकी

कर्णाली प्रदेशसभाको बैठक आजपनि चल्न सकेन

२६ जेठ २०७८, बुधबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि सुचारु हुन सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ २४ गते सभामा राखेको मागको सरकारले वेवास्ता गरेको भन्दै सभा अवरुद्ध गरेपछि...बाँकी

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुनेः मन्त्री शाही

 २६ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आव.बाट ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । कृषि पेशामा लागेर ६० वर्ष नाघेको किसानलाई पनि प्रदेश सरकारले...बाँकी

भारतद्वारा गरिएको चुरे दोहनको श्रृङ्खला सल्यान र सुर्खेत पुग्योः प्रमुख सचेतक विष्ट

 २५ जेठ २०७८, मंगलबार संघीय सरकारले ढुंगा, गिटी र बालुवा भारत निर्यात गर्ने निर्णय गरेसँगै चुरो दोहनको असर पनि कर्णालीमा पर्न थालेको छ । अहिले चुरे दोहनको श्रृङ्खला सल्यानको कपुरकोट र सुर्खेतको गुर्भाकोटमा पुगेको कर्णाली...बाँकी

तातोपानीको राँकामा २५ को परीक्षण २३ कोरोना पोजेटिभ

२०७८ जेठ २५ गते , जेठ २५ गते । तातोपानी गाउँपालिका वडा नम्बर १ राँकामा २५ जना व्यक्तिको कोरोना परीक्षण गरिएकोमा २३ जना पोजेटिभ देखिएका छन् । सो गाउँमा रुघाखोकीका बिरामी बढेको भन्ने खबर आएपछि...बाँकी

कर्णालीमा ५२ हजार भेरोसेल खोप, दशवटै जिल्लामा पुग्यो

२५ जेठ २०७८, मंगलबार चिनिया सरकारले सहयोग गरेको भेरोसेल खोप कर्णाली प्रदेशमा ५२ हजार हाराहारीको परिमाणमा उपलब्ध भएको छ । उपलब्ध भेरोसेल खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको छ । चीन सरकारले सहयोग गरेको उक्त...बाँकी