OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

“रासस उत्कृष्ट आलेख पुरस्कार जुम्लाका रावतलाई ”

राष्ट्रिय समाचार समिति (राससले) यो वर्षको उत्कृष्ट आलेखको पुरस्कार जुम्लाका विजय रावतलाई पुरस्कृत गरेको छ । राससको ६० औँ वार्षिकोत्सवको अवसरमा आलेखतर्फको पुरस्कार कर्णाली प्रदेश जुम्लाबाट राससमा कार्यरत रावतलाई पुरस्कृत गरेको हो । रावत जुम्लामा...बाँकी

पत्रकार महासंघकाे निर्वाचन प्रत्यक्ष प्रणालीमा प्रवेश, निर्वाचन मिति ताेकिदै

काठमाण्डाै फागुन ५ गते । नेपाल पत्रकार महासंघकाे २६ अाै महाधिवेशन शुरू भएकाे छ ।   अध्यक्ष गाेविन्द अाचार्यकाे अध्यक्षतामा शुरू महाधिवेशनकाे सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दाटन गर्नु भएकाेछ।  महाधिवेशनकाे वन्दसत्रले संशाेधित विधान अनुसार जिल्ला प्रदेश...बाँकी

“सूचना प्रविधि क्षेत्रको ठूलो प्रतियोगिता माइक्रोसफ्ट च्याम्पियनसीपमा” कर्णालीले सहभागीता जनाउने

सुर्खेत, माघ २३ गते । सुचना प्रविधि क्षेत्रमा विश्वको सबैभन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । डेलाइटआइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन...बाँकी

राष्ट्रिय आकांक्षा पुरा गर्न सबैको हातेमालो आवश्यकः प्रदेश प्रमुख

   २१ माघ २०७७, बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले नेपाल सरकारले लिएको राष्ट्रिय आकांक्षा पुरा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो स्थापना दिवस समारोहमा आफ्नो शुभकामना मन्तव्य गर्दै प्रदेश...बाँकी

एकीकृत बस्ती विकासको मस्यौदा तयार गर्न सहमति प्रदान

  ९ माघ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्ष...बाँकी

गुटमा रमाउने व्यक्ति कम्युनिष्टको नेता हुन सक्दैनः अध्यक्ष नेपाल

  ८ माघ २०७७, बिहीबार नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद पुनःवहाली हुने बताउनुभएको छ । नेकपा माधव–प्रचण्ड समूह सुर्खेतद्वारा संसद विघटन विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित आयोजित विरोध–सभा...बाँकी

सशस्त्र प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

  माघ ६ गते । काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षक ९डिएसपी० बाट १६ जना प्रहरी उपरीक्षक एसपी०को नाम बढुवाको लागि सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ डिएसपीलाई एसपीमा बढुवाका लागि...बाँकी

भुकम्प दिवसमा नेपाली सेनाले देखायो डेमो र जनचेतना मुलक भिडियो

२०७७ माघ ३ गते जुम्ला । २३ औ अन्तराष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाली सेनाले डेमो प्रर्दशन र जनचेतनामुलक भिडियो देखाएको छ । नेपाली सेनाले टुडिखेलमैदानमा आगलागी भएपछि जलेका घर निभाउने देखी आगलागीबाट विरामी भएकाहरुको...बाँकी

कर्णालीवासीको सामुहिक बीमा कार्यान्वयन, घर भत्केमा रु एक लाख : कानून मन्त्री भण्डारी

खलङ्गा माघ २ गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ । २३ औ भुकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा...बाँकी

‘कोरोना’ले योगको महत्व बढायोः प्रदेश प्रमुख कलौनी

१ माघ २०७७, बिहीबार    कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले योगाभ्यास र आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै गएको बताउनुभएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा ‘छैटौं राष्ट्रिय योग...बाँकी