OnlinePana

आज : २०८३ साउन ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लाबाट जाजरकोट जाने पक्किपुल निर्माण सम्पन्न

खलंगा साउन ७ गते । जुम्ला देखी जाजरकोट जोड्ने तिला नदीको पक्किपुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण सम्पन्न भएको हो । पुर्ननिर्माण सम्पन्न भएपछि कर्णाली राजमार्ग देखी जुम्लाको...बाँकी

महासंघबाट पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

जुम्ला , जुम्लाका पत्रकार तथा स्थानीय संचार माध्यामलाई कोरोना माहामारीको बेला स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ शाखा...बाँकी

कर्णालीमा राजमार्गमा १२ नयाँ पक्की पुल निर्माण

६ साउन २०७८, बुधबार कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) अन्तरगत मा १२ वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३र७४ देखि निर्माण थालिएका १२ पुलहरू गत वर्ष आव.२०७७०७८ मा...बाँकी

जुम्लाका सवै विद्यार्थीको हातमा किताब अनिवार्य गर्ने

खलंगा साउन ६ गते । कोरोना भाईरसले शिक्षा क्षेत्र अन्यौल पर्दै गएपछि अव घरमा भएपनि विद्यार्थीको हातमा पुस्तक पुर्याईने भएको छ । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक समेत किन्ने अवसर नभएपछि जिल्ला कोभिड संकट...बाँकी

माओवादी प्रदेशसभा दलले बनायो संयोजन समिति

 ५ साउन २०७८ मंगलबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश प्रदेशसभा दलले कर्णाली प्रदेशको विकास निर्माणका विषयमा प्रदेश सरकारलाई सुझाव दिन संयोजन समिति निर्माण गरेको छ । माओवादी केन्द्र प्रदेशसभा दलको आईइतबार र सोमबार बसेको बैठकले...बाँकी

संघीय संसदका दुवै सदनको अधिवेशन आज

३ साउन २०७८, आईतबार सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित...बाँकी

कर्णालीको मौलिक पहिचान ‘देउडा र साउने संक्रान्ति’

 १ साउन २०७८, शुक्रबार साउने संक्रान्ति देशभर मनाएर शुक्रबार सम्पन्न गरिएको छ । कर्णालीले पनि आफ्नै संस्कृति र शैलीमा यो पर्व मनाएको छ । साउने संक्रान्तिसँगै यस वर्षबाट कणालीमा देउडा पर्वको औपचारिक उद्घाटन गरिएको छ...बाँकी

टिनका घरले साउने संक्रान्तिमा खलंगाको आधा शहरमात्रै उज्यालियो

१ साउन २०७८, लुतो पाउडो लैजाउ………….। राँका वाल्दै, थाल, शंख बजाउदै मनाईने यो साउने संक्रान्ति आज पनि विशेष तरिकाले मनाईएको छ । झिसमिसेमा आगाको राँको वालेर उज्यालो गर्ने हाम्रो मौलिक संस्कृति संसारको दुर्लभ मानिन्छ ।...बाँकी

दुई अध्यादेश स्वीकृत, अध्यादेशबाटै बजेट

 ३१ असार २०७८, बिहीबार कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश...बाँकी

लामो दूरीको यातायात भाडा २८% बढ्यो

 ३० असार २०७८, बिहीबार यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ...बाँकी