
३ जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गर्ने मन्त्रीमा सुर्खेतबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सीताकुमारी नेपाली र अर्का सदस्य रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा हुनुहुन्छ...बाँकी

२ जेठ २०७८, आईतबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो । प्रदेश प्रमुख कलौनीले...बाँकी

२ जेठ २०७८, आईतबार कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिन अभाव हुन नदिन प्रदेश सरकरलाई निर्देशन दिएको छ । प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल प्रदेश अस्पतालमा एक हजार...बाँकी

२ जेठ २०७८, आईतबार सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि...बाँकी

१ जेठ २०७८, शनिबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश योजना आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज...बाँकी

३१ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनः गठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैले...बाँकी

३१ बैशाख २०७८, शुक्रबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ। शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभयो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत...बाँकी

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना विरामी जुम्ला ल्याउने तयारी गरिएको छ । हुम्ला सर्केघाट गाउँपालिकाका एक जना विरामी कर्णाली प्रतिष्ठानमा ल्याउनका लागि खबर आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको...बाँकी

२०७८ वैशाख ३१ गते, जुम्ला । दोस्रो चरणको कोरोनाले दिनदिनै मानिसको मृत्यूको दर बढ्न थाल्यो । अस्पतालमा वेड अभाव, अक्सिजन अभाव आज भोली संचारमाध्यामका आउने खबर प्रथामिकतामा पर्दछन् । कोरोनाको यस्तो अवस्थामा नेपालगंज पश्चिम नेपालको...बाँकी

३० बैशाख २०७८, बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो ।...बाँकी