OnlinePana

आज : २०८१ पौष २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार

‘योग्यता निश्पक्ष र स्वच्छता’लोकसेवाको आदर्श ः अध्यक्ष मैनाली

खलङ्गा । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले लोकसेवा योग्यता, निश्पक्षता र स्वतन्त्रताको आर्दश भएको संस्था भएको बताउनुभयो । लोकसेवा आयोगको कार्यालय जुम्लाको नवनिर्मित भवन उद्घाटनका लागि जुम्ला पुग्नु भएका मैनालीले सो कुरा बताउनुभएको हो...बाँकी

महासङ्घको ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी

जुम्ला, २१ भदौ ः सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गरेको छ । जुम्लाको पातारासी गाउँपालिका २ तल्फी गाउँमा भदौ २०–२१ बसेको महासङ्घको केन्द्रीय समितिको तेस्रो बैठकले...बाँकी

प्रतिष्ठान जुम्लामा अक्सिजन प्लान्ट उद्घाटन

जुम्ला, १८ भदौ ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज एक कार्यक्रमबाट बीचबाट स्वीच दबाएर अक्सिजन प्लान्टको उद्घाटन...बाँकी

निर्यातमा जोड दिने प्रदेश सरकारको नीति ः प्रवक्ता केसी

जुम्ला, १६ भदौ ः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै...बाँकी

कृषिमन्त्री केसीद्वारा प्रतिष्ठानको अवस्था अध्ययन

जुम्ला, १५ भदौ ः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठिचौर जुम्लाको अवस्था अध्ययन गर्नुभएको छ । कृषिमन्त्री केसीले आज बिहान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठिचौर जुम्लामा...बाँकी

कर्णालीको जुम्लामा अर्गानिक ‘स्याउ महोत्सव’ सञ्चालन

जुम्ला, १४ भदौ ः नेपालको पहिलो प्राङ्गारिक घोषित जिल्ला जुम्लामा दोस्रो ‘स्याउ महोत्सव’ शुरु भएको छ । ः काञ्जिरोवा टाईम्स मासिकद्वारा आज ‘स्याउ महोत्सव’ को आयोजना गरिएको हो । उक्त ‘स्याउ महोत्सव’को उद्घाटन कर्णाली प्रदेश...बाँकी

कम्युनिष्टहरुलाई पराजित बनाएर छाड्छौं ः सभापति देउवा

सुर्खेत, ६ भदौ ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कम्युनिष्टहरुलाई पराजित बनाएर छाड्ने दावी गर्नुभयो । नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि ‘कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम’को समापन कार्यक्रममा बोल्दै...बाँकी

मुख्यमन्त्री शाहीद्वारा बाटोमै निर्देशन

सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्कदै गर्दा उहाँ चढेको गाडी दैलेखको टुनीबगरमा रोकियो । गाडीबाट झरेर मुख्यमन्त्री शाही सरासर बाटोछेउमै रहेको टिनले बारेको खाजा...बाँकी

विश्वको अग्लो मानवबस्तीमा ‘डोल्पो महोत्सव’ हुँदै

सुर्खेत, २ भदौ ः विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानवबस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको प्रशासनिक केन्द्र धो तरापस्थित क्रिष्टल माउन्टेन विद्यालयको प्राङ्गणमा यही भाद्र...बाँकी

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

सुर्खेत, ३१ साउन ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार नै उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा...बाँकी