८ असार २०७८, मंगलबार कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको १२औं बैठक बस्न नसकेपछि अर्को बैठक पुनः असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले असार १ गते बजेट...बाँकी
८ असार २०७८, मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने...बाँकी
७ असार २०७८, सोमबार ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियान्ता, शिक्षासँग...बाँकी
६ असार २०७८, आईतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतमा भ्याकेट (पुनरावेदन निवेदन) दर्ता गर्नुभएको छ। कर्णाली प्रदेशसभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै प्रधानमन्त्रीले अदालतमा भ्याकेट दर्ता...बाँकी
५ असार २०७८, शनिबार ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आजबाट शुरु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा देशैभरिका सरोकारवालाहरु सहभागी हुने गरी कार्यशाला सञ्चालन गरिएको हो...बाँकी
४ असार २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारका लागि सबैभन्दा ठूलो चुनौति भनेकै ‘कार्यान्वयन’ भएको बताउनुभएको छ । आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुका जिज्ञासामाथिको जवाफ दिँदै...बाँकी
४ असार २०७८, शुक्रबार नेकपा एमालेले बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाई दिएको र पाटीको ह्वीप तोडेको भन्दै पार्टीबाट निस्कासि प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा...बाँकी
२०७८ असार ४ गते , पहिरोले अवरूद्द भएको कर्णाली राजमार्ग खुलेको छ । जुम्लाको रारालिही र नाग्म बिचमा बृहत ढुंगा खसेपछि अवरुद्ध भएको राजमार्ग डिभिजन सड्क कार्यालय जुम्लाका ईन्जिनियर , प्राविधिक र सुरक्षा निकायको टोलीले...बाँकी
असार ४ गते । भारी बर्षा सँगैको पहिरोका कारण हिमा गाउँपालिकाको महावैपाथरखोलाका दुई गाउँ भित्रै पहिरो आउन थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिकाको वडा नम्बर छ को खलढुंगा गाउँ र डाँडाबाडा अर्को...बाँकी
२०७८ असार ४ गते, जुम्ला, असार ४ गते । कोभिड १९ कारण जुम्लामा थप एक जनाको मृत्यू भएको छ । जुम्ला गुठिचौर गाउँपालिका ४ निवासी ४३ बर्षिय एक जना पुरुषको मृत्यू भएको कर्णाली स्वास्थ्य विज्ञान...बाँकी