OnlinePana

आज : २०८२ साउन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ फोटो-फिचर, मुख्य समाचार, विशेष, समाचार

हिमाली क्षेत्रको गौरवको आयोजना धौलिगाड खानेपानी शिल्यान्यास, अढाई बर्षमा नौ हजार १०८ घरधुरीमा धारा

चैत ३ गते । कर्णाली प्रदेशको गौरवको आयोजना धौलिगाड लामो समय पछि शिलान्यास भएको छ । जुम्ला सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका सहित तीन वटा स्थानीयतका करिब एक हजार दुई सय घरधुरी लाभान्वित हुने आयोजनाको नेपाल...बाँकी

जुम्ला माओवादीको चुनावी प्रशिक्षण : सवैतहमा लाल किल्ला बनाउने उद्घोष

चैत ५ गते, नेकपा माओवादी केन्द्र जुम्लाले चुनाव केन्द्रीत राजनैतिक तथा वैचारिक राजनितिक प्रशिक्षण सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा जिल्लामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल केन्द्रीय नेताहरु...बाँकी

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

५ चैत २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिप्परसँग ठोक्किदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका. ११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे.१.ख ३३०२...बाँकी

जुम्लाको अर्गानिक उत्पादन बढाएर विश्व बजारमा पठाऔ : उद्योग बाणिज्य महासंघ सार्क उपाध्यक्ष ढकाल

चैत ५ गते, उद्योग बाणिज्य महासंघ नेपालका पूर्व अध्यक्ष तथा सार्कका उपाध्यक्ष चण्डिराज ढकालले कर्णालीको अर्गानिक उत्पादनले उद्योग क्षेत्रमा परिवर्तन हुने.बताउनुभयो । उद्योग बाणिज्य संघ जुम्लाको १६ औ साधारणसभाको उद्धाटन सत्रमा उहाँले जुम्ला र कर्णालीको...बाँकी

जुम्लाका सरकारी कार्यक्रममा अर्गानिक खाजा खुवाउन प्रमुख जिल्ला अधिकारीको निर्देशन

जुम्ला,चैत्र १ गते, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयका कार्यक्रममा अर्गानिक खाजा खुवाउन निर्देशन गर्नुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाउन उत्तम भएको...बाँकी

मानव अधिकार कार्यालयको दायरा नघटाउन ध्यानाकर्षण पत्र

जुम्ला, फागुन ३० गते, जुम्ला स्थित राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थितिमा राख्न आग्रह गर्दै जिल्लाका क्रियाशिल संघ संस्था तथा मानवअधिकारकर्मीले ध्यानाकषर्ण गरेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार...बाँकी

महिला मानव अधिकारको बिषयमा सचेत हुन सरोकारवालाको सूझाव

जुम्लामा महिला अधिकारको वर्तमान अबस्था चुनौती र समाधानको उपाय सम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ । राष्ट्रिय मानब अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजनामा आज जुम्लामा महिला अधिकारको वर्तमान अबस्था चुनौती र समाधानको उपाय...बाँकी

हुम्ला जसपा माओवादी केन्द्रमा समायोजन

२९ फागुन २०७८, आइतबार जनता समाजबाटी हुम्लाका केन्द्रीय सदस्य बीरजङ्ग शाहीलगायत एक हजार १०० नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा समायोजना भएका छन् । माओवादी केन्द्रका शाहीसहित चारजना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३...बाँकी

दौडमा भागलिन भारत जादै जुम्लाका खेलाडी

जुम्ला÷फागुन २९ गते, भारतको नागल्याण्डमा हुने खेल प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका छन् । २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री प्रतियोगितामा भाग लिन छनौट भएका जुम्लाका चार खेलाडीलाई जिल्लाबाट विदाई...बाँकी