OnlinePana

आज : २०८२ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

भेरी–बबई डाइभर्सनलाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन मुख्यमन्त्री कँडेलको आग्रह

१५ कात्तिक २०८२, शनिबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारलाई विशेष पहल गर्न आग्रह गर्नुभएको छ । वर्तमान सरकारले आयोजनालई समस्याग्रस्त आयोजनाको रुपमा राख्ने...बाँकी

बामपन्थी पार्टीबीच एकता नेपाली राजनीतिमा ऐतिहासिक कोसेढुंगा हुन्छ : नरेश भण्डारी

 जुम्ला /कार्तिक १५ गते । नेकपा माओवादीका नेता तथा पुर्वमन्त्री नरेश भणडारीले नेपाली राजनितिमा बामपन्थी राजनितिका महत्पूर्ण दिन आउने बताउनु भएको छ । उहाँले बर्तमान समयमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका बामपन्थी राजनितिक पाटीहरूको...बाँकी

मुख्यमन्त्री कँडेलद्वारा विद्युत प्रसारण लाइनको स्थलगत अनुगमन

  १४ कात्तिक २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले आज आयोजना निर्माणस्थल हर्रे र बबई क्षेत्र पुगेर कार्य प्रगतिको अनुगमन गर्नुभएको...बाँकी

सुर्खेत भेरीगंगा नगरपालिकामा छोराले गरे आमाको हत्या

१४ कात्तिक २०८२, शुक्रबार सुर्खेतः भेरीगंगा नगरपालिका १२ सुर्खेतस्थित मसिनाटोलमा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार आज बिहान ७ः०० बजे ३५...बाँकी

‘कर्णाली प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण सुरु

१३ कार्तिक २०८२, बिहीबार सुर्खेतः विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य योजना’ निर्माण कार्य सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडियोमियोलोजी तथा रोग...बाँकी

हुलाक निर्देशनालय सुर्खेतको त्रैमासिक समीक्षा सम्पन्न

१३ कार्तिक २०८२, बिहीबार सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतको प्रथम त्रैमासिक समीक्षा तथा अभिमुखीकरण गुर्भाकोट नगरपालिकाको मेहलकुनामा सम्पन्न भएको छ । सुर्खेतको पूर्वी क्षेत्रमा रहेका स्थानीय हुलाक भेरीगगा, लेकवेसी, गुर्भाकोट तथा सिम्ता तथा ती स्थानीय हुलाक...बाँकी

देशका एक हजार बढि विद्यालयमा फुटबल कार्यक्रम पुर्याउछौ : अध्यक्ष नेवाङ

नेत्र शाही/जुम्ला, कार्तिक १३ गते । अखिल नेपाल फुटवल संघ एन्फाले नेपालका एक हजार बढि विद्यालयमा बालबालिकाका लागि स्कुल फुटबल कार्यक्रम शुरु गरेको छ । फिफाको सहयोगमा एन्फाले जुम्लामा समेत सो कार्यक्रम शुरु गरेको हो...बाँकी

‘जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि स्रोत आवश्यक छ’

१३ कात्तिक २०८२, बिहीबार सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि स्रोत आवश्यक हुने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडियोमियोलोजी तथा रोग...बाँकी

सार्वजनिक र नीजि सम्पतिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

१२ कात्तिक २०८२, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत...बाँकी

सुर्खेतमा ज्यान मार्ने उद्योगको अभियोगमा नौ व्यक्ति पक्राउ

  ११ कात्तिक २०८२, मंगलबार सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका नौ आरोपित व्यक्तिलाई पक्राउ गरेको छ । देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा...बाँकी