भदौ ३ गते । भारतमा अस्पतालमै एक डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जुम्लामा चिकित्सकहरुबाट प्रदर्शन गरिएको छ । भारतीय समाचार संस्थाका अनुसार गत अगष्ट ९ मा पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज...बाँकी
जुम्ला / भदाै २ गते, नेकपा(माओबादी केन्द्र)को भातृ संगठन अखिल(क्रान्तिकारी) यतिखेर आफ्नो २३ औँ राष्ट्रिय सम्मेलनको चटारोमा छ। गत जेष्ट ३२ गते सम्पन्न अखिल(क्रान्तिकारी)को तेस्रो केन्द्रीय समितिकाे बैठकले राष्ट्रिय सम्मेलन बाग्मती प्रदेशको औँधगिक शहर भरतपुर...बाँकी
जुम्ला, भदौ १ गते । चट्याङ लागेर तीर्थबाट आउँदै गरेका जुम्लाका एक जना तिर्थालुको मृत्यु भएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराका अनुसार पातारासी गाउँपालिका–१ गढिगाऊँ निवासी हाल चन्दननाथ नगरपालिका–१ स्थित हिमालय खत्रीको घरमा...बाँकी
साउन ३२ गते । बालअधिकार बिषयमा हरेक स्थानीय तहले रणनिति बनाएर अगाडि बढ्ने भएका छन् । जिल्लामा आयोजित वालअधिकार र स्रोत पहुँच सम्बन्धी सम्वाद कार्यक्रममा स्थानीय तहले वाल अधिकार सम्वन्धी निति तथा बजेटको सुनिश्चितता गर्ने...बाँकी
३२ साउन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कानुनी अल्झन सल्टाएर नागरिक सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा बसेको प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा मन्त्री भण्डारीले नगरिकमैत्री...बाँकी
३१ साउन २०८१, बिहीबार ‘कुपोषण मुक्त कर्णाली प्रदेशका लागि ईनफ अभियान’ का लागि शुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले...बाँकी
३० साउन २०८१, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहत निर्माणाधिन अवस्थामा रहेका संरचनाको समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माण व्यवसायीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा...बाँकी
२९ साउन २०८१, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई प्रतिकूल हुने गरी राखिएका चेक पोइन्ट हटाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । यातायात क्षेत्रमा देखिएका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायातसँग सम्बन्धित निकायका प्रतिनिधिहरुलाई...बाँकी
२८ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार युवा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय युवा संवाद’ कार्यक्रममा बोल्दै मन्त्री...बाँकी
गुठिचौर गाउँपालिका ५मा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्र गुठिचौर गाउँपालिका अध्यक्ष लाल वहादुर रावलका अनुसार वडा नम्बर ५ मा वडा सम्मेलन सम्पन्न गरि अध्यक्ष चयन गरिएको हो ।...बाँकी