OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

यातायात कार्यालयमा मुख्यमन्त्री शाहीको आकस्मिक अनुगमन

२३ कार्तिक २०७८, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन गर्नु भएको छ अनुगमनको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायका बारेमा बुझ्नुभएको थियो । सेवाग्राहीहरूले...बाँकी

खापुङ, परियार र जोशी प्रदेश प्रमुख नियुक्त

२३ कार्तिक २०७८, मंगलबार नेपाल सरकारले तीन प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको हो । उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश (१) को प्रदेश प्रमुखमा...बाँकी

कक्षा ११ र १२ ब्रेल पाठ्यपुस्तक नहुदा समस्या

कात्तिक २३ गते, दृष्टिविहिन विद्यार्थीका लागि ब्रेल पाठ्यपुस्तक हाल सम्म नपुग्दा समस्या भएको छ । जुम्लाको सिञ्जा गाउँपालिकामा अवस्थित श्री भैरब माध्यामिक विद्यालयमा अवस्थित कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नआईपुग्दा समस्या भएको...बाँकी

शिक्षक अस्पताल बन्नेभएपछि जग्गा खोज्न समिति गठन

२३ कार्तिक २०७८, मंगलबार शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद...बाँकी

‘पकड कायम राख्न मैदानमा माओवादी’

कात्तिक २२ गते । नेकपा माओवादी केन्द्र जुम्लाका लागि दशै र तिहारको अवसरमा एक महत्वपूर्ण कार्यक्रम भयो । नेपाल राष्ट्रिय कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा संघीय सांसद तथा माओवादी जुम्लाका ईन्चार्ज गजेन्द्र बहादुर महत...बाँकी

टुडिखेलमा दर्शकको मन जित्ने वालकलाकार भगवति को हुन् ?

कात्तिक १७ गते । तिहारको अवसर पारेर राष्ट्रिय लोक दोहोरा प्रतिष्ठान जुम्लाले आयोजना गरेको दोहोरी गित प्रतियोगितामा १३२ जना कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् । विभिन्न २२ टिम मध्य प्रतियोगिताको प्रतिस्पर्धामा धेरै राम्रा कला...बाँकी

दोहोरीमा श्रीनगर देवदियार प्रथम, चिमारा दृतीय

कात्तिक १८ गते, दशै र तिहारको अवसरमा जुम्ला सदरमुकामा आयोजना गरिएको दोहारी गित प्रतियोगिताको शिल्ड तातोपानी गाउँपालिका ५ लाम्राको श्रीनगर देवदियार टिम बिजयी भएको छ । यसैगरी दृतीय चिमारा मालिकाको किश्वरीको टिम र तृतीय कात्तिक...बाँकी

नेपाल एयरलाईन्सको जुम्लामा उडान , बढायो तालिका

कात्तिक १८ गते, सरकारी जहाँज नेपाल एयरलाईन्सले नियमित उडान गर्न थालेको छ । दशैको समयमा अत्याधिक मात्रामा पर्यटक आउने जुम्लामा करिब एक महिना सम्म आउन नसकेको नेपाल एयरलाईन्सले तिहारको अवसरमा नियमित सेडुअलका साथै उडान बढाएको...बाँकी

लाम्रा सम्बाद : ‘ मौलिकताले भरिएको त्यो मञ्च’

कात्तिक १७ गते, मञ्चको दायातिर रैथाने जौको भल्को, घासको खात, धानको कुनियो, दाउरोको खात, मकैको डोको, स्याउको बगैचा छ । दायाँ तिर स्थानीय भेडाको ऊनबाट उत्पादित राडिपाखी, डौठो, कालो कम्बल, फेरे सहितका स्थानीय उत्पादित बस्तु...बाँकी

१५ बर्षिय अर्गानिक कृषि रणनिति तयार गर्न सूझाव संकलन

कात्तिक १७ गते । कर्णालीमा अर्गानिक कृषि रणनिति तयार पार्न थालिएको छ । अर्गानिक जिल्लाको आधार तयार गर्न कृषि विज्ञले कर्णालीका जिल्ला जिल्लामा सूझाव थालेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयले संयूक्त...बाँकी