OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन

खलंगा चैत्र २५ गते । नेकपा माओवादी केन्द्र जुम्लाको ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंशिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्य ५२ वडाको नेतृत्व चयन गरेको...बाँकी

जुम्ला काँग्रेसको सभापतिमा शाहीबन्धुबीच रस्साकस्सी

  ५ मंसिर २०७८, आईतबार नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनका लागि विभिन्न जिल्लामा निर्वाचन भइरहेका छन् । त्यसैअन्तरगत कांग्रेस जुम्लाको निवार्चनका लागि सभापतिमा दिपबहादुर शाही र कर्णबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस जुम्लाको...बाँकी

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

५ मंसिर २०७८, आईतबार पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद...बाँकी

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ हुनुपर्छ

  ४ मंसिर ३०७८, शनिबार कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ हुनुपर्ने कृषि विज्ञहरुले सुझाएका छन् । आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा...बाँकी

अपाङ्गता भएका व्यक्ति न्याैपाने महाधिवेशन प्रतिनिधमा निर्विराेध निर्वाचित

२०७८ मंशिर ४ गते,  नेपाली कांंग्रेस जुम्लाकाे महाधिवेशन प्रतिनिधिमा रामकृष्ण न्याैपाने निर्विराेध निर्वाचित भएका छन् ।  जुम्ला ताताेपानी लिताकाेटका न्याैपाने निर्विराेध निर्वाचित हुनुभएकाे जिल्ला निर्वाचित अधिकृत हसिना प्रधानले जानकारी दिनुभयाे । उहाँका अनुसार न्याैपाने मनाेनयन...बाँकी

जुम्लामा जीप दुर्घटना : एकको मृत्यू, दुई गम्भिर

खलंगा मंशिर ४ गते । जुम्लाको पातारासीमा जीप दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटनामा एकको मृत्यू...बाँकी

जुम्लाको उर्थु-ल्होर्प सडक खण्डमा जीप दुर्घटना, नौ घाईते

४ मंसिर ३०७८, शनिबार जुम्लाको पातारासी गाउँपालिका ल्होर्प-उर्थु सडक खण्डमा आज गाडी दुर्घटना हुँदा नौ जना घाईते भएका छन् । डिल्लीचौरको लासीबाट बजार आउँदै गरेको जिप दुर्घटना भएको शशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक...बाँकी

प्रचण्ड–विप्लव  : ‘तत्काल सहकार्य, भविष्यमा एकता’

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच...बाँकी

शनिवार देशभर माओवादी केन्द्रको वडा सम्मेलन

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो...बाँकी

कांग्रेस जुम्लाको प्यानल घोषणा, को-को छन् पदाधिकारीका उम्मेदवार ?

४ मंसिर ३०७८, शनिबार नेपाली कांग्रेस जुम्लाको सातौ जिल्ला अधिवेशनमा सहमतिबाट पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनका लागि दुई प्यानल घोषणा गरिएका छन् । सहमतिको लामो प्रयास गरेको जुम्ला कांग्रेसले सहमति हुन नसकेपछि सभापति तथा प्रधानमन्त्री...बाँकी