OnlinePana

आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

स्ववियू निर्वाचन जुम्लामा चहल पहल, तयारी पुरा

चैत ४ गते, आईतवार अर्थात चैत्र ५ गते त्रिवि अन्तरगतका आगिंक क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुने भएको छ । त्रिविविको निर्वाचन तालिका अनुसार जुम्ला बहुमुखी क्याम्पसले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको जानकारी गरेको छ...बाँकी

जुम्ला अखिल क्रान्तिकारीको घोषणापत्र : एलएलवि, एमविएस, शैक्षिक सुदृढ देखी खसभाषा शुरु गर्ने

यस वेला स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनले सरगर्मी बढेको छ । चैत ५ गते निर्वाचनका लागि त्रिविवि क्याम्पस अन्तरगतका क्याम्पसमा निर्वाचन हुदैछ । क्याम्पसमा विद्यार्थी संगठनले विभिन्न प्रतिवद्धता जारी गरेका छन् । जुम्ला बहुमुखी क्याम्पसको विकास...बाँकी

गुठिचौरमा स्वयंसेवक शिक्षक कार्यक्रमको विवाद,छुट्टा छुट्टै पत्रकार भेटघाट

चैत २ गते । जुम्लाको गुठीचौर गाउँपालिकामा अध्यक्ष  दानबहादुर बुढा, कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत बीच विद्यालयमा स्वंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने र नगर्ने बिषयमा विवाद वाहिरिएको छ । गाउँपालिका अध्यक्ष बुढासहित केही कार्यपालिका...बाँकी

नेपाल कम्यूनिष्ट पार्टी (बिप्लव) ले व्यूतायो कर्णाली मुक्ति मोर्चा

फागुन ३० गते । कर्णालीमा मुक्ति मोर्चा अभियान शुरु गरिएको छ । बिप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले मुक्तिमोर्चा अभियान थालेको हो । नेपाल कम्यूनिष्ट पार्टी निकट मुक्ति मोर्चाले जिल्लामा पत्रकार भेटघाट गरेर अभियान शुरु गरेको...बाँकी

सांसदलाई एकघर एक रोजगारी व्यवस्था पहल गरिदिन सहिद परिवारको माग

फागुन ३० गते । एक घर एक रोजगार वनाउने व्यवस्थाका लागि सहिद परिवारले माग गरेका छन् । जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा (तामाङ) सँगको भेटघाटमा जनयूद्धको क्रममा ज्यान गुमाएका सहिद परिवारले रोजगारीको व्यवस्था गर्न...बाँकी

सिंजा बहुमुखी क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका आचार्य निर्विरोध निर्वाचित

फागुन २७ गते । जुम्लाको सिजा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघ (अखिल क्रान्तिकारी) बाट सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको प्रकाशित तालिका अनुसार सभापतिमा उम्मेदवारी नेकपा माओवादी केन्द्र निकट...बाँकी

६० वडा, ८ पालिका, प्रदेश र केन्द्र सरकारलाई माओवादीले एकै पटक वुझायो विकासको मागपत्र

फागुन २५ गते । नेकपा माओवादी केन्द्र जुम्लाले एकै पटक सवै सरकारलाई विकासका मागपत्र पेश गरेको छ । नेकपा माओवादी केन्द्र जुम्लाले यहाँका ६० वटा वडा, ८ वटा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई...बाँकी

महिला दिवसः सहरमा रहर, गाउँमा कहर

२४ फागुन २०७९, बुधबार आज देशभरि ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरिएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको आजको महिला दिवसमा...बाँकी

जिल्लाभर स्थानीय सरकारले मनायो महिला दिवश : कता कसरी ?

फागुन २४ गते । जिल्लाभर स्थानीय सरकारले ११३ औ अन्तरािष्ट्रय महिला दिवश मनाएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम गरि...बाँकी

रंगहरुको पर्व होलीले सबै नेपालीमा उमंग थपोस्ः मुख्यमन्त्री

२२ फागुन २०७९, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रंगहरुको पर्व होलीले सबै समस्त नेपालीहरुमा उमंग थपोस् भन्ने शुभकामना सन्देश दिनुभएको छ । मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ को अवसरमा आज एक सन्देश...बाँकी