
५ पुसः २०७९, मंगलबार मानवता प्रवद्र्धनका लागि थालिएको सांगीतिक कार्यक्रमअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पनि कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्ड र मानव सेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिका...बाँकी

जुम्ला, जुम्लामा वालविवाह विरुद्धको रणनितिक योजनामा जुम्लाका स्थानीय तह र सरोकारवाला निकाय विचमा अन्तरक्रिया गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी सहित सरोकारवाला निकायहरु सँग त्यहाँ भएका व्यवास्था र कार्यान्वयका बिषय, सरोकारवाला निकायको भूमिकामा जोड गरिएको...बाँकी

जुम्ला, पुष ४ गते, गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक काम काज नगर्न पत्रचार गरि निर्देशन गरेका छन् । गाउँपालिका अध्यक्ष बुढाले गत मंशिर २१ गते प्रशासकीय अधिकृत सिंहबहादुरको...बाँकी

३ पुस २०७९, आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानून निर्माणले सबै कुराको समस्या समाधान नहुने बताउनुभएको छ । हरेकले प्रवृति नबदलेसम्म कानूनले केही नहुने उहाँले जनाउनुभयो । आधार नेपाल र फरगेट मी नटको सहयोगमा...बाँकी

२ पुस २०७९, शनिबार कर्णाली प्रदेशसभामा बन्दसूची पेश गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले आज कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२...बाँकी

२ पुस २०७९, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन’ भएको बताउनुभएको छ । निर्वाचन आयोग नेपालको आज देशैभर ‘प्रदेशसभा सदस्य निर्वाचन, २०७९’ को परिणमसहितको प्रतिवेदन पेश गर्न आयोजित कार्यक्रममा...बाँकी

२ पुस २०७९, शनिबार तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय...बाँकी

१ पुस २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिडाउनुपर्ने बताउनुभएको छ । मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चंखेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक...बाँकी

२८ मंसिर २०७९, बिहीबार बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण भएको छ । मुगु गमगढीदेखि हुम्ला चंखेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु.एक अर्ब ६६ करोड ९३ लाख ५२...बाँकी

२८ मंसिर २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्य प्रणाली र त्यसको रुपान्तरण प्रयाससम्बन्धी ‘प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग र कर्णाली प्रदेश सरकार भूमि...बाँकी