
१० माघ २०७९, मंगलबार कर्णाली प्रदेशमा सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ । आज बसेको दुवै दलका शीर्ष नेतृत्वबीचको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको हो । सहमति अनुसार सत्ता साझेदार दलको प्रमुख घटक नेकपा (माओवादी...बाँकी

१० माघ २०७९, मंगलबार आज दिउसो २ः४३ बजेतिर गएको ५.९ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दु बाजुराको मेला भएको जनाईएको छ । भूकम्प जाँदा जाँदा बाजुरका विभिन्न स्थानमा घर भत्किएका छन् । बाजुराको बडिमालिका नगरपालिका–६ मा एउटा विद्यालय...बाँकी

१० माघ २०७९, मंगलबार कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ...बाँकी

माघ १० गते । यस पटकको हिउँदमा जुम्लामा हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाई भईरहेको समयमा आज विहान देखी हिउँ पर्न शुरु गरेको छ । जुम्ला सदरमुकाम सहित...बाँकी

९ माघ २०७९ सोमबार सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडा आज लेकको दुर्गम बस्ती बनेको छ । गोठिकाँडा वीरेन्द्रनगर नगरपालिकाको १४ वडामा पर्छ । उतिबेला औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठिकाँडा आज असुरक्षित र दुर्गम...बाँकी

९ माघ २०७९ सोमबार कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यस अघि जलस्रोत तथा उर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई...बाँकी

८ माघ २०७९, आइतबार दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत छैटौं अधिकृतस्तर जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी...बाँकी

काठमाडौं, ८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ। २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना सोनाम ल्होसार समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।...बाँकी

माघ ७ गते । पानी नपरेर खडेरी भईरहेको तथा वनजंगलमा आगलागी भईरहेको समयमा जुम्लामा शशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्वन्धमा सचेतनामुलक डेमो प्रदर्शन गरेको छ । शशस्त्र प्रहरीवल ३३ नम्बर गणले आफ्नो २२ औ स्थापना दिवशको...बाँकी

माघ ८, २०७९ आइतबार जुम्ला – जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक...बाँकी