३१ असोज २०७९, सोमबार ईलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत हुनुभएको छ । ६७औं प्रहरी दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक...बाँकी
३१ असोज २०७९, सोमबार पोहोर सालको क्षतिको पीडा नसकिदै यस वर्ष पनि तिला गाउँपालिका ४ जुम्लावासीलाई विपद्ले अँझ बढी पीडा थपेको छ । विसं.२०७८ असोज ३०, ३१ र कार्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले...बाँकी
३० असोज २०७९, आइतबार तिला गाउँपालिका ६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् । खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिकाका वडा नं. ७ निवासी शेरबहादुर...बाँकी
अविरल बर्षाले बाढि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । जहाजको उडान कम तर यात्रुहरुको भिड बढि भएपछि सकस भएको हो । दशै पछि घर आएका विद्यार्थी, कर्मचारी तथा...बाँकी
असोज २८ गते । जुम्लामा बाढि पहिरोले प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवावाट राहात बितरण शुरु गरेको छ । कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरीमा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात बितरण गरेको छ...बाँकी
कर्णाली, २७ असोज (रासस)ः अविरल वर्षाका कारण कर्णालीमा भएको जनधनको क्षतिको स्थलत अवलोकन गरी विपद् पीडितहरुलाई तत्काल राहत उपलब्ध गर्न माग गरिएको छ । पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले बुधबार गृह...बाँकी
, असोज २६ गते । जुम्लाको प्रतिनिधिसभाको सांसदका लागि गठवन्धनका ५ जनाको उम्मेदवारी परेको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसानपार्टीकाट डिल्ली प्रसाद...बाँकी
१९ असोज २०७९, बुधबार तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी लंकबहादुर शाही यतिबेला जापानबाट घर पुग्नुभएको छ । चार वर्षपछि शाही घर फर्केपछि परिवारमा खुशीको सीमा छैन । माटोले छाएको घरभित्रको न्यानोपनमा उनीहरुले न्यानो...बाँकी
१९ असोज २०७९, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गच्छे अनुसार दशैं मनाउन आग्रह गर्नुभएको छ । नेपालीहरुको महान् पर्व विजयादशीमको उपलक्ष्यका एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो...बाँकी
१८ असोज २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु भएको छ । मंगलबारबाट सुरु भएको उक्त शिखर सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गर्नुभयो ।...बाँकी