चैत ‘बारुवा’ जुम्ली मार्सीको ऐतिहासिक दिन
१२ चैत २०८०, सोमबार “चैत ‘बारुवा’ (१२ गते)सम्म आएन भने जुम्ली म¥यो भनि जान्नु” यो जुम्लाको निकै र सत्यतामा आधारित प्रचलित भनाई हो । यसले जीवन र मृत्यु दुवैलाई अथ्र्याउँछ । कालापहाड जाने जो कोही...बाँकी
१२ चैत २०८०, सोमबार “चैत ‘बारुवा’ (१२ गते)सम्म आएन भने जुम्ली म¥यो भनि जान्नु” यो जुम्लाको निकै र सत्यतामा आधारित प्रचलित भनाई हो । यसले जीवन र मृत्यु दुवैलाई अथ्र्याउँछ । कालापहाड जाने जो कोही...बाँकी

१२ चैत २०८०, सोमबार ‘सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८०’ कर्णाली प्रदेशसभाबाट स्वीकृत भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनअन्तगत आज बसेको तेस्रो बैठकबाट प्रतिवेदन सर्वसम्मत स्वीकृत भएको हो । कर्णाली प्रदेशसभा सभामुख नन्दा गुरुङले...बाँकी

१२ चैत २०८०, सोमबार नेकपा एमाले जिल्ला कमिटि सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा विजय हुनुभएको छ । पदाधिकारीमा अध्यक्ष देवकोटाकै प्यानल विजयी भएको छ । आईतबार सम्पन्न भएको निर्वाचनमा देवकोटाले कुल चार सय ९५ मत मध्ये...बाँकी

११ चैत २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकमार शर्माले फागुपूर्णिमा अर्थात् होली पर्व सभ्य र मर्यादितरुपमा मनाउन आग्रह गर्नुभएको छ । होली पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा...बाँकी

चैत १० गते । हरेक बर्ष २४ मार्चमा क्षयरोग मनाईदै आएको छ । यस बर्ष पनि दिवस पनि मनाईने भएको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लामा सञ्चार माध्यामलाई क्षयरोगको बिषयमा सचेतना गरिएको हो । जिल्ला जनस्वास्थ्य...बाँकी

१० चैत २०८०, शनिबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘परागसेचक रणनीति’ निर्माण गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा वीरेन्द्रनगर सुर्खेतमा संयुक्त आयोजित दुई दिने कार्यशालामार्फत ‘परागसेचक...बाँकी

चैत १० गते । नेकपा (माओवादी केन्द्र) जुम्ला जिल्ला संयोजकमा नवराज न्यौपाने चयन हुनु भएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशको वैठकले यस पटक न्यौपानेलाई संयोजक तोकेको छ । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला...बाँकी

९ चैत २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला सुरु भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा आज यहाँ संयुक्त आयोजित ‘परागसेचन रणनीति’ निर्माणका...बाँकी

८ चैत २०८०, बिहीबार चिकित्सा शिक्षाका क्षेत्रमा आपसी सहयोग तथा सहकार्य गर्ने ध्येयका साथ मुलुकका तीन प्रतिष्ठानबीच सम्झौता भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान...बाँकी
८ चैत २०८०, बिहीबार चन्दननाथ नगरपालिका ६ जुम्ला निवासी जुम्लाका डा. कुशेन्द्रबहादुर महतसहित राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा.महतसहित ललितपुरका डा.अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह...बाँकी
अमितजङ्ग शाही/ओदी जुम्ला, वैशाख २५ गते । विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाले यस पटक पनि आफ्नो जित कायम गरेको...
रमिला महत /जुम्ला, वैशाख २६ गते । जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको सातौ सस्करण शुरु भएको छ । कर्णाली खेलकुद...
रमिला महत /जुम्ला, वैशाख २७ गते । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बुढाले प्राप्त गर्नु भएको छ...
नेत्र शाही/जुम्ला, वैशाख २६ गते । जुम्लामा पाँच दिने बालपत्रकारिता तालिम समापन भएको छ । सोसेक नेपालको आयोजनामा गरिएको विहानी...
१७ चैत २०८३, बिहीबार सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित निजी विद्यालयहरुलाई नियमावली तथा मापदण्ड विपरीत शुल्क नलिन निर्देशन दिएको...
काेरपाटी/जुम्ला वैशाख २९ गते । कर्णाली प्रतिष्ठानमा राष्ट्रिय सरसफाई अभियान शुरू गरिएकाे छ । प्रतिष्ठानका सम्पुर्ण कर्मचारीले प्रतिष्ठान हाताभित्र एक...
२९ चैत २०८३, मंगलबार सुर्खेतः नेपाली कांग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प...
अमितजङ्ग शाही /जुम्ला , वैशाख ३० गते । जुम्लाको हिमा गाउँपालिकामा टेलिफोनले काम नगर्दा सकस भएको छ । गाउँपालिकाका लागि...
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०८१/८२(Nepal Multiple Indicator Cluster Survey-NMICS2024-25)कोSurvey Findings Reportकोपूर्ण नतिजाप्रतिवेदन २०82 साल माघ २६ गते...
हरिकृष्ण ऐडी मुगु, वैशाख, ३० गते । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र...