६ माघ २०७९ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौं बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव...बाँकी
५ माघ ६ शुक्रबार कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिन थाल्नु भएको हो । मुख्यमन्त्री...बाँकी
माघ ५ गते । पातारासी गाउँपालिकाले जुम्ला देखी पातारासी र रारा जोड्ने सड्कको स्तरबृद्धि सहित मागका लागि जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरिएको छ । पातारासी गाउँपालिकाले सो क्षेत्रमा सड्क दुर्घटना बढेकाले सड्कको स्तरबृद्धि, कडा ट्राफिक...बाँकी
५ माघ २०७९, बिहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्य समिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित हुनभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । ३५ सदस्यीय प्रदेश...बाँकी
५ माघ २०७९, बिहीबार कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना...बाँकी
५ पुस २०७९ बिहीबार नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई इसा अवार्डबाट सम्मान गरिने भएको छ। बहराइनका पूर्वशेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार प्रत्येक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई...बाँकी
४ माघ २०७९, बुधबार कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारकाे समुपस्थितिमा नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको...बाँकी
४ माघ २०७९, बुधबार बिलिभर्स इष्टर्न चर्च समुदाय नेपालले वीरेन्द्रनगर सुर्खेतका विपन्न नागरिकहरुलाई न्यानो कम्बल वितरण गरेको छ । उक्त चर्च समुदायले चिसोका कारण कष्टकर जीवन जिउन बाध्य वीरेन्द्रनगर नगरपालिका ३ र ५ वडामा बस्दै...बाँकी
४ माघ २०७९, बुधबार कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने (पूर्णिमा) निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकको कारवाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९...बाँकी
४ माघ २०७९, बुधबार नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभयो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने केन्द्रको...बाँकी