
२ जेठ २०७८, आईतबार कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिन अभाव हुन नदिन प्रदेश सरकरलाई निर्देशन दिएको छ । प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल प्रदेश अस्पतालमा एक हजार...बाँकी

१ जेठ २०७८, शनिबार विश्वभर कोरोना भाइरसले एकलौटी आतंक फैलाएको झण्डै डेढ वर्ष पुग्न लाग्यो । पहिलो चरणको कोभिडको आतंक फैलिंदा स्वयं म लगायत कैयन सांसदले कर्णाली प्रदेशसभाबाट यसको दिर्घकालीन पुर्बाधारको बिकास गरेर जानु पर्छ...बाँकी

३१ बैशाख २०७८, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल नम्बरलाई हटलाइन नम्बरका रुपमा सार्वजनिक गरेको हो...बाँकी

३० बैशाख २०७८, बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो ।...बाँकी

२८ बैशाख २०७८,मंगलबार कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज प्रदेश प्रमुखको कार्यालयमा नियमित भेटघाट भएको छ । भेटघाटको क्रममा प्रदेश प्रमुखले हाल महामारीको रुप लिएको कोभिड–१९ नियन्त्रण र प्रतिकार्यको...बाँकी

२८ बैशाख २०७८, मंगलबार विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् । जुम्ला घर भई डोल्पा जिल्लाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यापार व्यवसायीहरुले पछिल्लो समयमा...बाँकी

२७ बैशाख २०७८, सोमबार कर्णाली प्रदेश सरकारले भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौ तहका १२० जना कर्मचारीहरुलाई...बाँकी

२५ बैशाख २०७८, शनिबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । नर्भिक अस्पताल काठमाडौँमा उहाँको निधन भएको नगरपालिकाका सूचना अधिकारी हिराचन्द्र धरालाले जानकारी दिनुभयो । नगर प्रमुख ज्यूको मृत्यु भएको खबर...बाँकी

२५ बैशाख २०७८, शनिबार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमितहरुले कोरोना संक्रमण जितेर घर फर्केका छन् । संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतबाट ११०, दैलेखबाट ६७, सल्यानका २९, कालीकोटका १८, जाजरकोट र रुकुमपश्चिमबाट...बाँकी

२५ बैशाख २०७८, शनिबार जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै...बाँकी