OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०७८काठमाडौं
६७२ पटक

 

५ जेठ २०७८, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २४६ जना व्यक्तिको मृत्यु भएको छ । यसरी कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।
यसअघि वैशाख २८ गते २२५ जना व्यक्तिको मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप आठ १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट आठ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी आठ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या सात हजार ९८९ रहेको छ ।

प्रतिकृया दिनुहोस्