OnlinePana

आज : २०८२ मंसिर २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, स्वास्थ्य-यौन

बलिउड नायिका मनिसा कोईरालाको कर्णाली प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग

जेठ २३ गते । चर्चित वलिउड नायिका मनिषा कोईरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु  भएको छ । मनिषा कोईराला फाउण्डेसनबाट पिपिईसेट ४१० , चश्मा ३५० सेट, एन नाईन्टीफाईभ मास्क ३००...बाँकी

कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु

  धनगढी, जेठ २० गते । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस(कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो...बाँकी

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

२० जेठ २०७८, बिहीबार तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ:  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको...बाँकी

एकैदिन ६१० जना डिस्चार्ज, थप ३ संक्रमितको मृत्यु

१९ जेठ २०७८, बुधबार  पछिल्लो एक सातामा कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्यामा वृद्धि आएको छ । विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै जाँदा बिरामीहरुमा पनि आत्मबल बढेको छ । जेठ १८ गते...बाँकी

तातोपानी ६ का १०९ को पिसिआर परीक्षण, वडासिल : पातारासीका १०० परीक्षण मध्य सबैको नेगेटिभ

जेठ १९ गते । तातोपानी गाउँपालिकाले वडा नम्बर छ लाई सिल गरेको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले एक गाउँवाट अर्को गाउँ जान नदिने गरि निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो...बाँकी

७० वटा अक्सिजन सिलिण्डर र पिपिई सहित स्वास्थ्य सामग्री हस्तान्तरण

खलंगा जेठ १९ गते । जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई ७० अक्सिजन सिलिण्डर सहित रु २२ लाख ६४ हजार सात सय २८ रुपिँयाको को स्वास्थ्य सामग्री वितरण गरिएको छ । वल्र्डभिजन ईन्टरनेश्नल नेपालले साझेदार सस्था...बाँकी

प्रदेश सरकार स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छ

१८ जेठ २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले कोरोना भत्ता एकमुष्ट दिने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सोमबार सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल...बाँकी

जुम्ला रावतवाडामा कोरोना लक्षणका दर्जनौ बिरामी

१७ जेठ २०७८, सोमबार तातोपानी गाउँपालिकाको ६ जुम्ला रावतवाडा गाउँमा दर्जनौ नागरिकहरु बिरामी परेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु बिरामीले थला परेको स्थानीय युवा बरम सुनारले जानकारी दिनुभयो । विगत एक सातादेखि...बाँकी

कर्णालीमा ९५% कोरोना संक्रमित निको भए

१७ जेठ २०७८, सोमबार कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा कमि आएको छैन । यद्यपि पछिल्लो समयमा यो प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या भने दिनहुँ वृद्धि हुँदै गएको छ । आज मात्र कर्णाली...बाँकी

खुलालु पक्कीपुल शीघ्र सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

जेठ १७ जेठ २०७८, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधिन पक्की चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ । आईतबार बेलुका कर्णाली करिडरअन्तरगत खुलालुमा पुगेर निर्माणाधिन पुलको अनुगमन गर्नुभएका मुख्यमन्त्री शाहीले निर्माण...बाँकी