OnlinePana

आज : २०८१ माघ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, विशेष, सृजना, सृजना, कला-साहित्य

तिमी हाँस्यौ

मेरो घर जल्दा तिमी हाँस्यौ, जलेको देख्न चाहन्थ्यौ त्यसैले हाँस्यौ, फुटेको देख्न चाहान्थ्यौ त्यसैले हाँस्यौ, खासमा, जलेको घर तिम्रो थिएन त्यसैले त हाँस्यौ । अनि म पनि, तिम्रो लाचारपना देखेर हाँसे, तिम्रो असली नियत देखेर...बाँकी

विष्णु माझीको ‘चरी जेलैमा’ १३ दिनमा एक करोड भ्यूअर्स

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीत संगीत क्षेत्रमा नयाँ इतिहास निर्माण गरेको छ । नेपाली गीत मध्येमा माझीको स्वरमा गाईएको ‘चरी जेलैमा’ गीतले युट्युबमा सबैभन्दा छिटो एक करोड भ्यूअर्स पार गरेको छ...बाँकी

मध्यपश्चिम, नर्वे र कोरिया विश्वविद्यालयबीच समझदारी

९ भाद्र २०७८, बुधबार समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुईवटा विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म विशेष आवश्यकता÷समावेशी शिक्षा पठनपाठनका लागि चङ्गआङ्ग विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय...बाँकी

‘हात नसमाऊ, खुट्टा छोऊ !’

६ साउन २०७८, आईतबार आइतबार बिहानै अचानक मुन्टो बटारियो- बायाँतिर । अफगानिस्तानमा दक्षिणपन्थी कट्टरपन्थीले सत्ता कब्जा गरे । संसारभरि दक्षिणपन्थी हावा चलिरहेकै छ । तर मेरो टाउको बायाँतिर मोडियो । अचम्म भयो । अंग्रेजीमा एउटा...बाँकी

पवनदीपले जिते ‘इन्डियन आइडल’

३२ साउन २०७८, सोमबार भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी...बाँकी

‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

२४ साउन २०७८, आईतबार ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ । उपाधिसँगै उहाँले नगद रु.२५ लाखसमेत प्राप्त गर्नुभएको छ । टीम प्रमोदबाट किरण फाइनलमा प्रवेश गर्नुभएको थियो । टीम राजुबाट...बाँकी

किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

२३ साउन २०७८, शनिबार सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ ।...बाँकी

रवीन्द्र मिश्रलाई खुला पत्र : सङ्घीयता विभेद अन्त्यका लागि ल्याइएको हो

रवीन्द्र मिश्रजी, गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताले मुलुकलाई विदेशीकरण गर्छ, खण्डित गर्छ, संस्कृति नष्ट गर्छ जस्ता काल्पनिक कुरा लगातार गर्न थाल्नुभयो भने पछि गएर त्यो धारणा बन्छ । धारणा विस्तारै गएर दस्तावेज बन्छ । तपाईंको...बाँकी

कर्णालीको मौलिक पहिचान ‘देउडा र साउने संक्रान्ति’

 १ साउन २०७८, शुक्रबार साउने संक्रान्ति देशभर मनाएर शुक्रबार सम्पन्न गरिएको छ । कर्णालीले पनि आफ्नै संस्कृति र शैलीमा यो पर्व मनाएको छ । साउने संक्रान्तिसँगै यस वर्षबाट कणालीमा देउडा पर्वको औपचारिक उद्घाटन गरिएको छ...बाँकी

कर्णालीका सुन व्यवसायीलाई ५० लाख बराबरको घाटा

 १४ असार २०७८, सोमबार कर्णालीका सुनचाँदी व्यवसायीहरुलाई यो दुई महिनाको अवधिमा रु.५० लाख बराबरको घाटा भएको छ । निषेधाज्ञाले सुनको कारोवार ठप्प हुँदा रु.५० लाख बराबरको घाटा व्यहोर्नुपरेको संघका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताउनुभयो ।...बाँकी