जहाँ राँकाे बालेर छिमेकीलाई गाली गर्दै साउने सक्रान्ति मनाइन्छ

जुम्ला – कर्णाली क्षेत्रको चलनअनुसार साउने सक्रान्तिकाे साँझमा राँकाे बालेर छिमेकीलाई गाली गर्ने चलन छ । साउन १ गते लुताे फाल्ने धार्मिक मान्यताअनुसार कर्णाली क्षेत्रमा छिमेकीलाई गाली गर्दै राँकाे बालिएकाे छ । साँझ पर्नै लाग्दा...बाँकी