
२२ असार २०७९, बुधबार तातोपानी गाउँपालिका १ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आउनुभएको छ । । विसं.२०५५ सालमा घरबाट हिडेका दले २४ वर्षसम्म सम्पर्कविहिन हुनुहुन्थ्यो । उहाँ मंगलबार मात्र भारत...बाँकी

२० असार २०७९, सोमबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले न्याय माग्न मिडियामा आएको बताउनुभएको छ । आज सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रमुख सचेतक शाहले नेकपा एमाले सल्यान जिल्ला कमिटि सदस्य...बाँकी

१९ असार २०७९, आइतबार जिल्ला कारगार सुर्खेतमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राख्ने काम भएको छ...बाँकी

१५ असार २०७९, बिहीबार हरेक वर्ष असार १५ गते राष्ट्रव्यापीरुपमा धान दिवस मनाउने गरिन्छ । याे दिनलाई दहीसँग च्यूरा खाने दिनका रुपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने दिनलाई सरकारले १९औं...बाँकी

१५ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताउनुभएको छ । के.बि.इन्टरटेन्मेन्ट ग्रुपद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कलाकारहरुले समाजको...बाँकी

१३ असार २०७९, सोमबार कर्णाली प्रदेशको राजधानी शहर सुर्खेतमा लागु औषध दुर्व्यसनीका घटनामा कमी आउन सकेको छैन । बिगत ३ वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा लागु औषधका घटनाहरु बढ्दो अवस्थामा भएको पाइएको छ । जिल्ला प्रहरी...बाँकी

१० असार २०७९ शुक्रबार नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५१ वर्षपछि दैलेखको कोतगढीमै फर्काइएको छ । २०२८ सालको भोकभरीपछि दैलेख सदरमुकामस्थित ज्वाला दल गण सुर्खेतमा सार्दा गणमा भएको सुन्दरी र अर्गा तोप...बाँकी

२३ जेठ २०७९ साेमबार बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको...बाँकी

२९ चैत २०७८, मंगलबार कर्णाली प्रदेश संग्राहलय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँच दिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत्र २२–२६ गतेको अवधिमा गरिएको हो । प्रदेश संग्राहलय सुर्खेतद्वारा आयोजित...बाँकी

२८ चैत २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीको भवनको पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा...बाँकी