OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २०, २०७८जुम्ला
१६३३ पटक

२० असार २०७८, आईतबार

राष्ट्रिय समाचार समिति (रासस) सिञ्जा जुम्लाका स्थानीय समाचारदाता उपेन्द्र न्यौपानेमाथि हातवात भएको छ ।

कनकासुन्दरी गाउँपालिकाको सातौँ गाउँसभा बैठकस्थलमा समाचारदाता न्यौपानमाथि आज हातपात भएको हो । गाउँपालिकाकाको विवादमा कनकासुन्दरी गाउँपालिका वडा नं ६ का सदस्य नरबहादुर पछाई र वडा नं. २ शान्ति बुढाले आफुमाथि हातपात गरेको पीडित पत्रकार न्यौपानेले जानकारी दिनुभयो । उहाँमाथि हातपात गर्ने व्यक्ति दुवै गाउँ कार्यपालिकाका सदस्य भएको जनाईएको छ ।

गाउँसभाको बैठक हलमा भएको विवादमा आफूमाथि हातपात गरेको घिटनाको छानबिनका लागि प्रहरी चौकी गोठज्यूलामा उजुरी दिएको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्