OnlinePana

आज : २०८३ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०७८काठमाडौं
१०६१ पटक

 २० असार २०७८, आईतबार

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य पम्फा भुषाललाई मातृ शोक परेको छ।

भुसालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज बिहान कुसुन्तीस्थित निवासमा निधन भएको प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

ट्वीटरमा सभामुख सापकोटाले लेख्नुभएको छ, ‘नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य पम्फा भुषालकी ममतामयी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज विहान कुसुन्तीस्थित निवासमा निधनको खबरले स्तब्ध छु। दिवंगत भुषाल प्रति भावपूर्ण श्रद्धाञ्जली १ शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रतिकृया दिनुहोस्