
४ भदौ २०८०, सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्ने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री...बाँकी

४ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ । १० जना केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज तोकिएको छ भने प्रदेश कमिटी सदस्यहरुलाई ७९ वटा पालिकामा इन्चार्जको जिम्मेवारी दिइएको छ ।...बाँकी

३ भदौ २०८० आइतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिबारदेखि जारी बैठकमा पार्टी संगठन निर्माणका बारेमा उच्चकोटीको बहस भएको छ । उक्त बैठकले ‘जनतासँग...बाँकी

२ भदौ २०८० शनिबार कर्णाली प्रदेश सरकारले जैविक विविधता पर्यावरणीय तथा जलवायुमैत्री कृषि प्रवद्र्धनमा जोड दिने भएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साझेदार संस्थाहरुसँगको सहकार्यमा रैथानेबालीको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा...बाँकी

२ भदौ २०८०, जुम्लामा दलित मुक्ति मोर्चाले दलित अधिकार सहित समावेशी सवालमा ज्ञापन पत्र वुझाईएको छ । नेकपा माओवादी केन्द्र निटकको नेपाल दलित मुक्तिमोर्चा जुम्लाले शुक्रवार सरकारले स्थानीय तह, जिल्ला समन्य समिति र स्थानीय प्रशासनलाई...बाँकी

तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको हो । हिंसापीडित महिलालाई...बाँकी

३२ साउन २०८०, बिहीबार नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले गलत संगतका कारण माओवादी बिग्रिएको बताउनुभएको छ । ‘जनतासँग माओावदी विशेष रुपान्तरण अभियान’को तीन महिने जिम्मेवारी लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर...बाँकी

साउन ३१ ग्ते । तातोपानी गाउँपालिकामा पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति मंगलबार गठन भएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको संयोजकत्वमा कार्ययोजना कार्यन्वयन समिति गठन भएको हो । कार्ययोजना कार्यन्वयन समितिका संयोजक तथा गाउँपालिका...बाँकी

२७ साउन २०८०, शनिबार कर्णाली प्रदेश सरकारले कर्णालीका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो संघीय सरकारलाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । नेपाल सरकार कृषि तथा...बाँकी

कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा जितेका सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किनु भएको छ । सांसद शाहीले पत्रकार भेटघाट गरेर आफु कांग्रेस पार्टीमा फर्किएको बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा सांसद...बाँकी