११ जेठ २०८०, बिहीबार करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचनाहरु जीर्ण बन्दै गएपछि कर्णाली प्राविधिक शिक्षालय जुम्ला यतिबेला ठूलो समस्या झेलिरहेको छ । प्राविधिक जनशक्ति उत्पादनको हब मानिदै आएको उक्त शिक्षालयमा न विद्यार्थी संख्या...बाँकी
१० जेठ २०८०, बुधबार कर्णाली प्रदेशसभा सदस्यहरुले वितरण र अनुदानमुखी बजेट रोक्नुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि बसेको प्रदेशसभाको दोस्रो...बाँकी
१० जेठ २०८०, बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघीय व्यवस्था र आन्दोलनको उपलब्धि रक्षा गर्न प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पाँचौँ साधारणसभामा...बाँकी
१० जेठ २०८०, बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजबाट सुरु हुने भएको छ । पहिलो अधिवेशन बैशाख १७ गते अन्त्य भएको थियो । कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय...बाँकी
जेठ ८ गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले अव आउने निजामति ऐन संघीयता अनुकुलको आउने बताउनुभयो । उहाँले वन्दै गरेको निजामति ऐन जनमैत्री र कर्मचारीमैत्री हुनुपर्ने बताउदै ऐन संघीयताको मर्म...बाँकी
६ जेठ २०८०, आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनताको बीचमा विचारको बीउ रोप्न मेची–महाकाली अभियान थालिएको बताउनुभएको छ । जनमोर्चा सुर्खेत जिल्लाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव भट्टले अमेरिकी साम्राज्यवादी नीतिविरुद्ध...बाँकी
६ जेठ २०८०, आइतबार कर्णाली प्रदेश सरकारले आगामी आव.२०८०÷०८१ को तर्जुमा कार्यलाई अगाडि बढाएको छ । यसका लागि प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यक सुझाव मागेको छ । यही जेठ ५ गतेसम्मको...बाँकी
जेठ ६ गते । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले यस बर्षको कार्यालयले लिने उद्यमीलाई उपलब्ध गराउने सामग्री हस्तारण गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग वन तथा पर्यटन मन्त्रालयको सहयागमा कार्यालयले यस बर्षको कार्यक्रम...बाँकी
६ जेठ २०८०, शनिबार संघीय सरकारले ल्याएको २०८०÷०८१ को नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके आत्मनिर्भर कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई...बाँकी
जेठ ४ गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर १ का शत प्रतिशत वालवालिका विद्यालयमा भर्ना भएका छन् । मंगलवार मालिका मावि धापामा आयोजना गरिएको कार्यक्रममा ४ देखी १६ बर्षका सवै वालवालिकाहरुको विद्यालयमा पहुँच पुगेको...बाँकी