१४ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा गोष्ठी सम्पन्न भएको छ । सिविएम ग्लोबल डिज्याबिलिटी नेपालको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा नाक स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजना तथा...बाँकी
१४ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौधौं बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले नेपालको संविधान २०७२...बाँकी
वैशाख १५ गते । हिमा गाउँपालिकाका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ । शाहीको वाँकेको कोहोलपुर मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर...बाँकी
१४ बैशाख २०८०, बिहीबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनस्वास्थ्य विषयमा लिएको लाईसेन्स परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शतप्रतिशत सफल नतिजा प्राप्त गरेको छ । परिषद्ले यही बैशाख १३ गते लिएको ब्याच्लर ईन पब्लिक हेल्थ...बाँकी
१४ बैशाख २०८०, बिहीबार बिलिङ्क नाओ, कोपिला भ्याली बालगृह तथा महिला केन्द्रका संस्थापक म्याग्गी डोयनको पुस्तक ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ नामक पुस्तक विमोचन गरिएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज एक कार्यक्रम आयोजना गरी कर्णाली...बाँकी
१३ बैशाख २०८०, बुधबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनि मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ । सहकारी मन्त्रालयको रु.३२ लाख लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा...बाँकी
वैशाख १२ गते । जुम्लामा नेकपा माओवादी केन्द्रले जुम्ला समृद्धि र विकासका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माओवादीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आथित्यतामा जिल्ला स्थित राजनैतिकदल, जिल्ला समन्वय समिति,...बाँकी
१२ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले आदिवासी जनजाति आयोग राउटे समुदायलाई मूल प्रवाहमा कोसेढुंगा बनोस् भन्ने कामना गर्नुभएको छ । आज आयोगको प्रतिवेदन बुझ्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले सूचना र प्रविधिको...बाँकी
बैशाख १२, २०८० |
Posted by Corepati |
समाचारअनिता बुढा जुम्ला । चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जित्नुभएको छ । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुष तर्फ दलबहादुर र महिलातर्फ मञ्जु बुढाले जित्नु...बाँकी
११ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली हाईअल्टिच्यूड ट्रेनिङ सेन्टर जुम्लाको अनुगमन गर्नुभएको छ । उहाँले जुम्लाको पातारासी गाउँपालिका ३ छुमगाउँको लौठचौरस्थित निर्माण भईरहेको ट्रेनिङ सेन्टर, विश्वको सर्वाधिक उचाईमा काली मार्सी...बाँकी