OnlinePana

आज : २०८२ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

डिजिटल कन्क्लेभमा कर्णाली सरकारका चौधबुँदे प्रतिवद्धता

२१ फागुन २०८०, सोमबार कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि चौधबुँदे प्रतिवद्धता गरेको छ । फागुन १८–१९ गतेसम्म वीरेन्द्रनगरमा सम्पन्न डिजिटल कर्णाली कन्क्लेभमार्फत प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले चौधबुँदे प्रतिवद्धता गर्नुभएको...बाँकी

प्रथम महिला सम्मेलनका लागि पूर्वराष्ट्रपति भण्डारी सुर्खेतमा

२० फागुन २०८०, आइतबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपटक हुन लागेको महिला सम्मेलनको उद्घाटनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनुभएको छ । ११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरको सिटी हलमा हुने महिला सम्मेलन उद्घाटनका...बाँकी

प्रकृति र मानवबीचको संघर्ष सन्तुलित बन्नुपर्छः मुख्यमन्त्री शर्मा

२० फागुन २०८० आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृति र मानवबीचको संघर्षलाई सन्तुलित राख्नुपर्ने बताउनुभएको छ । बर्दिया राष्ट्«िय निकुञ्जद्वारा आज बारबर्दिया नगरपालिका ९ बर्दिया खैरेनीस्थित सतखलुवा स्वामीको वृक्षारोपण गरी ‘चोरीशिकारी नियन्त्रण युवा...बाँकी

अव छुईप्रथा भन्ने होईन, मर्यादित महिनावारी भनौ

फागुन २० गते । मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको समयमा जुम्लामा अन्तरक्रिया गरिएको छ । जुम्ला सञ्चारकर्मी र सामाजिक क्षेत्रका अगुवाहरुसँग मर्यादित महिनावारीको बिषयमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको समन्वय...बाँकी

विज्ञान र प्रविधिबाट भागेर अगाडि बढ्न सकिदैनः मुख्यमन्त्री

१९ फागुन २०८०, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विज्ञान र प्रविधिबाट भागेर अगाडि बढ्न नसकिने बताउनुभएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा दुई दिनसम्म...बाँकी

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ : प्रधानमन्त्री

फागुन १९, दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ। शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता...बाँकी

भू तथा जलाधार कार्यालयको नयाँ भवन शिलान्यास

फागुन १९ गते । जुम्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको भवन शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका पर्यटन, वन तथा बातावरण मन्त्री कृष्णबहादुर विसीले भवन सिलान्यास गर्नु भएको छ । कर्णाली प्रदेश सरकार...बाँकी

प्रदेश आन्तरिक मामिलामन्त्रीहरुको समन्वय बैठक कर्णालीमा

१८ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र सचिवहरुबीच समन्वय बैठक सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीको अध्यक्षतामा आज वीरेन्द्रनगर...बाँकी

लगानीको संभाव्य क्षेत्र हो कर्णालीः मन्त्री सिंह

१८ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली लगानीको संभाव्य क्षेत्र भएको बताउनुभएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि...बाँकी

मानसिक रोग ओझेलमा परेको विकराल समस्या

१८ फागुन २०८०, शुक्रबार पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोग ओझेलमा परेको विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् । कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनता तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा शुक्रबार...बाँकी