
१ चैत २०८०, बिहीबार नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान तय गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस...बाँकी

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विसं.२०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय ग¥यो । मुख्यमन्त्री शाही नेतृत्वको पूर्ववर्ती सरकारले अभियान...बाँकी

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्म बमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शर्माले संघीयताको...बाँकी

२९ फागुन २०८०, मंगलबार कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्नुभएसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो । प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो...बाँकी

उद्योग बाणिज्य संघ जुम्लाको १८ औ साधारणसभा सम्पन्न भएको छ । सोमवार जिल्लामा सञ्चालित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सवैभन्दा बढि व्यवसाय कर तिर्ने ५ जना व्यापारीलाई सम्मान समेत गरिएको छ । सम्मान...बाँकी

२७ फागुन २०८०, आईतबार खानी तथा भूगर्भ विभागले बराहताल गाउँपालिका ७ सुर्खेतस्थित लखरपाटामा चुनढुङ्गा उत्खनन् गर्ने अनुमति सूर्यतारा सिमेन्ट उद्योग प्रालि कमलादी काठमाडौंलाई दिएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तरगतको खानी तथा भूगर्भ विभागले सूर्यतारा...बाँकी

फागुन २७ गते । सिँजा गाउँपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण तथा खानेपानी स्वच्छता समन्वय विधेयक पारित गरेको छ । बिहीवार सिँजाको तेह्रौ हिउदे गाउँसभामा वडा नम्बर २ का अध्यक्ष तिर्थ वडले टेवुल गर्नु भएको...बाँकी

फागुन २६ गते । जुम्लामा नेपाल कम्यूनिष्ट पार्टीले स्याउ खेति गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध बिप्लव सहितका नेता कार्यकर्ताले जुम्लामा स्याउ खेति गरेका हुन् । जुम्लाको हिमा गाउँपालिका ७ हाणुल्य...बाँकी

२५ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘सम्मानित काम,...बाँकी

२४ फागुन २०८०, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि सुरु भएको लोक सेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिवद्धता’ भन्ने मूल नारासहित दुई दिनसम्म...बाँकी