कात्तिक १३ गते । अधिकृत विहिन भएको ईलाका प्रशासन कार्यालय नराकोट सिँजामा गृह मन्त्रालयले लामो समय पछि अधिकृत खटाएको छ । ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाईएको गृहमन्त्रालयले बताएको छ । मन्त्रालयका सुचना...बाँकी
कात्तिक ९ गते । मार्क्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश अध्यक्षमा जयशंकर धिताल पुन निर्वाचित हुनु भएको छ । माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय भर्चुअल भेलाले जुम्लाका जयशंकर धिताललाई पुन अध्यक्षमा निर्वाचित गरेको हो । भेलाबाट उपाध्यक्षमा...बाँकी
कात्तिक ६ गते । चाडपर्वको अवसर पारेर नेपाल एयरलाईन्सले जुम्लामा एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाले एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेपछि यात्रुलाई सजिलो भएको छ...बाँकी
कात्तिक ३ गते । जुम्लामा लामो समय पछि आफ्नो स्थायी संरचनामा सशस्त्र प्रहरी वल सरेको छ । शशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाको आफ्नो संरचना निर्माण भएपछि एक सुरक्षा टुकुटी तातोपानी गाउँपालिका वडा नम्बर ५...बाँकी
३ कार्तिक २०८० शुक्रबार द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले भने, ‘हमास...बाँकी
२ कार्तिक २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारका आधार बाल शिक्षा भएको बताउनुभएको छ । शिक्षा पत्रकार समुहद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठी’ रुपान्तरण तथा कर्णालीका विद्यालयमा शिक्षाको अवस्था...बाँकी
कात्तिक १ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्ला तोडफोड गरिएको छ । महासंघमा तालावन्दी गर्न आएका केही व्यक्तिले महासंघको झ्याल तोडफोड तथा कर्मचारी देवि प्रसाद सिम्खाडालाई धकलपकल गरेर दुव्यवहार गरेका छन् । जिल्ला प्रहरी...बाँकी
१ कात्तिक २०८०, बुधबार ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’अन्तरगत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’को अवधिमा रु. १२ लाख राजश्व संकलन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयहरुले गरेको...बाँकी
१ कार्तिक २०८० बुधबार इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति...बाँकी
३० असोज २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताउनुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई...बाँकी