जुम्ला : पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला र किशाेरीमा अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्ने हरुकाे संख्या पाइएको हाे ।यसको प्रमुख कारण आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र...बाँकी
मङ्शिर १२ गते । लागु औषध दुरउपयोग विरुद्धमा काम गर्न जिल्ला लालटिन डेक्स समिति गठन भएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तरगत जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धको संयोजकत्वमा नौ...बाँकी
११ मंसिर २०८०, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले इतिहासवाट शिक्षा लिन नसक्दा मानव जीवनमा डरलाग्दा चुनौति सामना गर्नुपरेको बताउनुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आपतकालिन प्रतिकार्य, पूर्वतयारी र पुनःनिर्माण...बाँकी
९ मंसिर २०८०, शनिबार कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका यहाँका दुई मूल नाका बबई र कपुरकोटमा तथ्याङ्क संकलक खटाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मंसिर ७ गतेबाट कर्णालीमा...बाँकी
मंशिर ९ गते । जुम्लामा नवौ उद्योग दिवश मनाईएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुला नाराका साथ जिल्लामा उद्योग दिवस मनाईएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा दिवश...बाँकी
मंशिर ८ गते । जुम्लाको कनकासुन्दरीमा बञ्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ बर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक...बाँकी
मंङशिर ८ गते । बहिरा अपांगता भएका व्यक्तिहरुले स्थानीय तहमा दोभासे राख्न माग गरेका छन् । जुम्ला बहिरा संघको आयोजनामा जुम्लामा सञ्चालित तेस्रो साधारणसभामा उनिहरुले सांकेतिक भाषा सरकारी कार्यालयमा सहज कठिन भएको बताएका छन् ।...बाँकी
६ मंसिर २०८०, मंगलबार जुम्ला गुठिचौर गाउँपालिका ३ निवासी ३४ वर्षीय बालकुमारी घर्ती मगर (गिरी) ब्रेन स्ट्राेक रोगका कारण दुई महिनादेखि अचेत अवस्थामा छन् । दिमागको एउटा रक्तनलीमा रगत जमेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उहाँको...बाँकी
५ मंसिर २०८०, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक ढकालले परम्परागत...बाँकी
मंशिर ५ गते । कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी