१८ मंसिर २०८०, सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गर्न हिडेको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आज सुर्खेत...बाँकी
१८ मंसिर २०८०, सोमबार लोपोन्मुख फिरन्ते राउटे जातिका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिनुभएको छ । ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा...बाँकी
१८ मंसिर २०८०, सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरु राजीतिक चेतना नहुँदा बिग्रेको बताउनुभयो । ‘मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग शंकर पोखरेल’ विषयक आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खराव आचरण र...बाँकी
१८ मंसिर २०८०, सोमबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तरगत कर्णाली प्रदेशको...बाँकी
मंशिर १८ गते । समावेशी संविधान बनेको ८ वर्ष पुग्दासम्म शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढ्न नसकेको र विभेदरहित जीवनयापन गर्न नपाएको अपांगता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । घरदेखि समाज र राज्यबाट विभेद् भोगेका...बाँकी
१७ मंसिर २०८०, आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संकटका बेला राजनीति नभई सबै मिलेर विपद्सँग सामना गर्नुपर्ने बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम तथा सल्यानका पीडितहरुको अस्थायी टहरा निर्माणको अवस्था बुझेपश्चात्...बाँकी
१७ मंसिर २०८०, आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको व्यवहार जाँच्न पूर्व–पश्चिम पदयात्रा सुरु गरिएको बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको...बाँकी
१४ मंसिर २०८०, बिहीबार ः कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीहरुले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताउनुभएको छ । सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएका...बाँकी
१३ मंसिर २०८०, बुधबार नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेरै यसको गठन गरेको छ । जहाँ अल्पसंख्यक, सीमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको...बाँकी
१३ मंसिर २०८०, बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले कर्णाली प्रदेश सरकारले आफ्नो संभावना देखाएर लगानी सम्मेलन गर्नुपर्ने बताउनुभएको छ । लेकबेसी नगरपालिका १० सुर्खेत चौरासेस्थित प्रदेश सरकारले प्रस्ताव गरेको प्रादेशिक औगोगिक क्षेत्रको...बाँकी