३ पुस २०८०, मंगलबार कर्णाली प्रदेश सरकारले गत कार्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट रु.दश करोडको क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि...बाँकी
३ पुस २०८०, मंगलबार गत कार्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्बाट प्रभावित क्षेत्रमा ‘हरित पुनःस्थापना’ गर्ने तयारीमा कर्णाली प्रदेश सरकार जुटेको छ । विपद्का कारण भूकम्प प्रभावित क्षेत्रमा धेरै ठूलो...बाँकी
पुष १ गते । कृषि विकास वैंकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेशिन हस्तान्तरण गरेको छ । कृषि विकास वैंक कर्णाली प्रदेश र कृषि विकास बैंक लिमिटेड कार्यालय जुम्लाले...बाँकी
मंशिर २७ गते । जुम्लामा वालविवाह, छिटो विवाह र जवरजस्ति विवाह रोक्नको लागि शुरु गरिएको परियोजनाको कामका बिषयमा पत्रकारहरुलाई जानकारी गरिएको छ । सोमवार प्लान नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाले हिमा,...बाँकी
२४ मंसिर २०८०, आईतबार हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढाले प्रथम स्थान हात पार्नुभएको छ । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल...बाँकी
मंशिर २२ गते । जुम्लाका समसामयिक मानव अधिकारका सवालमा छलफल गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा जिल्ला स्थित गैरसरकारी संस्थाको सहयोगमा मानव अधिकार दिवशको पूर्वसन्ध्याको अवसरमा जिल्लाको मानव अधिकारको विषयमा सूझाव संकलन...बाँकी
२२ मंसिर २०८०, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । सुर्खेत उद्योग बाणिज्य संघको आज आयोजित ४०औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात...बाँकी
२२ मंसिर २०८०, शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी संकाय डाक्टरी पढाई हुनेभएको छ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि यही मंसिर १९ गते...बाँकी
२० मंसिर २०८०, बुधबार नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढा निर्वाचित हुनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीष् प्रदेश...बाँकी
१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा...बाँकी