OnlinePana

आज : २०८३ साउन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

राहत सामग्री लिएर हेलिकोप्टर बारेकोटतर्फ

२७ असार २०७७, शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकोप्टर जाजरकोट बारेकोट गएको छ । बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका ४ जिरीको पहिरोले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका...बाँकी

जी न्युजले पीत पत्रकारिता गर्‍याे : पत्रकार महासंघ

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले नेपालको बारेमा भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य,...बाँकी

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

२६ असार २०७७, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस प्रदेशका जाजरकोट र रुकुमपश्चिममा पहिरोमा परी भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले गएराति जाजरकोट...बाँकी

गुठिचौरका उत्कृष्ट दुई किसान पुरस्कृत

असार २५ गते । गुठिचौर गाउँपालिकाका दुई जना किसानलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरिएको कृषि शाखा गुठिचौरका प्रा.स...बाँकी

प्रदेश सरकारको विपद् कोषमा रु.१० लाख सहयोग

२५ असार २०७७, बिहीबार ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद कोषमा रु.१० लाख सहयोग गरेको छ । आज ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रु.१०...बाँकी

जुम्लामा सुत्केरी र शिशु सहित २४ ले जिते कोरोना

असार २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशु सहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब परीक्षणमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका...बाँकी

जहाँ जिल्ला प्रशासनका सेवा : खस भाषामा सुनिन्छन् , कम्प्यूटरमा हेरिन्छन्

जुम्ला, असार २५ गते । गुठिचौर गाउँपालिका गज्र्याङ्गकोट निवासी धनप्रसाद न्यौपाने व्यक्तिगत कामले जिल्ला प्रशासन कार्यालयमा पुग्नुभयो । जिल्ला प्रशासन कार्यालयमा रेडियोको जस्तो आवाज गुन्जिएको देख्दा उहाँलाई अच्चम लाग्यो र उहाँले के हो भनेर जिज्ञासा...बाँकी

मन्त्रीपरिषद् बैठक लगत्तै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

एजेन्सी । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो । ६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि...बाँकी

कर्णाली प्रदेशको बजेट सर्वसम्मतिले पारित

२४ असार २०७७, बुधबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको २८औं बैठकबाट प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको हो । कर्णाली प्रदेश मुख्यमन्त्री...बाँकी

बजेट पारित भएलगत्तै अख्तियारीको व्यवस्था : मुख्यमन्त्री शाही

२४ असार २०७७, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ बजेट पारित भएलगत्तै अख्तियारी जाने व्यवस्था गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २६औं बैठकको विनियोजन विधेयक, २०७७...बाँकी