OnlinePana

आज : २०८२ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, राजनीति, समाचार

सिमामा भारतीय हस्तक्षपबिरूद्द नेमकिपा जुम्लाकाे प्रदर्शन

नेपाली भूभाग मिच्ने भारतीय कदमको विरुद्ध जुम्लामा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण...बाँकी

कर्णालीका सात हजारको स्वाव एकै पटक संकलन गरिने : मुख्यमन्त्री शाही

वैशाख २८ गते । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो समयमा वाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्रथामिकता दिने भएको...बाँकी

एयर लिफ्टिङ गरेर चिकित्सक पठाउँदै कर्णाली सरकार

सुर्खेत, २८ बैशाख २०७७ : कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाउने काम गरेको छ । नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले...बाँकी

शिक्षकलाई ‘आइसिटी ईन एजुकेसन’ अनलाइन तालिम

सुर्खेत, २७ बैशाख २०७७ : मुलुकका सातवटै प्रदेशसहित कर्णाली प्रदेशमा पनि ‘आईसिटी ईन एजुकेसन’ अनलाइन तालिम सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक शिक्षक संगठन कर्णाली प्रदेशद्वारा आयोजित पाँच दिने सूचना, सञ्चार र प्रविधिसँग...बाँकी

जुम्लाको सिञ्जा ठाडाँसडामा ‘सात धार्नी सुन’ भेटिदा

२०७७ वैशाख २७ गते । नेपाली भाषाको उद्गम स्थल सिञ्जाको ईतिहास बिस्तारै खोतलिदै छ । सिञ्जा देयारपाटामा हलो जोत्दै गर्दा हलि जोखे कार्की र जग्गा धनी धनलाल उपाध्यायले पाएका सुनले चर्चा पाईरहेको समयमा भने सिञ्जामै...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार : जुम्लाको तातोपानी गाउँपालिकाले के गर्यो ?

जुम्ला वैशाख २७ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम...बाँकी

‘कोरोना प्रतिकार्य तथा रोकथाममा केन्द्रित छ कर्णाली सरकार’

सुर्खेत, २६ बैशाख २०७७ : मुलुकको सबैभन्दा दुर्गम र कान्छो प्रदेश हो, कर्णाली । शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधार तथा प्रतिव्यक्ति आम्दानीमा पनि सबैभन्दा कमजोर मानिने कर्णाली विश्वव्यापी महामारीका रुपमा पैmलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९)को प्रतिकार्य,...बाँकी

कोरोना रोकथाममा डटनेहरुका लागि स्वास्थ्यकर्मीको दिपप्रज्वलन

वैशाख २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बुद्ध जयन्तिको अवसरमा दिपप्रज्वलन गरेर मनाएको छ । प्रतिष्ठानका पदाधिकारी, कर्मचारीहरुले मैनबत्तिबाटै कास ( कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ) आकार बनाएर शान्तिको...बाँकी

वर्षात्ले बारीमा कुहियो गहुँबाली

सुर्खेत, २५ बैशाख २०७७ : भेरीगंगा नगरपालिका ४ सुर्खेतका किसानहरुले गहुँबाली भित्र्याउन नपाउँदै बारीमा कुहिएको छ । लगतारको वर्षात्ले उनीहरुको गहुँबाली बारीमै नष्ट भएको हो । भेरीगंगा ४ सुर्खेतका हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल,...बाँकी

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

सुर्खेत, २५ बैशाख २०७७ : वर्षातसँगै आएको आज बिहानको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफ.एफ रिले स्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम...बाँकी